Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेल नगरपालिका-४ मा नेकपा (एस) को वडा कमिटी गठन

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
धुलिखेल नगरपालिका-४ मा नेकपा (एस) को वडा कमिटी गठन
Spread the love
    

नेकपा (एकीकृत समाजवादी) ले धुलिखेल नगरपालिका वडा नम्बर ४ मा पनि वडा कमिटी गठन गरेको छ । आज भ्याण्डोलमा भएको वडा स्तरिय कार्यकर्ता भेलाले वडा कमिटी गठन गरेको हो ।

भेलाले वडा कमिटी अध्यक्षमा हरि कार्की चयन हुनुभएको छ । उपाध्यक्षमा सूर्य माया लामा, सचिबमा राम गिरी, उप सचिबमा श्याम विश्वकर्मा रहनु भएको छ । ३१ जना सदस्यीय वडा कमिटी गठन गरिएको नगर कमिटी सचिब यादव कोईरालाले जानकारी दिनुभयो ।

जिल्ला कमिटी सदस्य रमेश गौतमको अध्यक्षतामा भएको भेलाले युवा संघ नेपालको वडा कमिटी पनि गठन गरेको छ । युवा संघको वडा कमिटी अध्यक्षमा सुबास सापकोटा, उपाध्यक्षमा सुशिला पहरी, सचिबमा अर्जुन विक, सहसचिबमा सुशान्त घिमिरे सहितको २१ सदस्यीय कमिटी गठन गरिएको छ ।

भेलालाई युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाह, धुलिखेल नेकपा (एकीकृत समाजवादी) कमिटीका ईन्चार्ज हरिगोपाल प्रधानाङ्ग, नगर कमिटी अध्यक्ष दयासागर, नगरसचिब यादव कोईराला, अधिवक्ता एवं नगर सदस्य विष्णु सापकोटा लगायतले सम्बोधन गर्नु भएको थियो ।

Post Views: 94

Spread the love
    

Facebook Comments

Next Post
के काभ्रे काँग्रेसमा शिव हुमागाई एक्लिएकै हुन् ?

के काभ्रे काँग्रेसमा शिव हुमागाई एक्लिएकै हुन् ?

धुलिखेलमा एउटै बसमा आएकाले बृद्धको घाँटीबाट १ तोलाभन्दा बढी सुनको सिक्री लुटेर भागे

धुलिखेलमा एउटै बसमा आएकाले बृद्धको घाँटीबाट १ तोलाभन्दा बढी सुनको सिक्री लुटेर भागे

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!