पनौती घटनालाई लिएर मृ तकका आफन्तले बनेपा स्थित नेपाल विद्यूत प्राधिकरणको वितरण केन्द्र घेराउ गरेका छन् ।
पनौती नगरपालिका वडा नम्बर ३ मा हिजो बिजुलीको पोलमा काम गरिरहेको सुशील घिमिरेको करेन्ट लागेर मृ त्यु भएको थियो । प्राधिकरणको लापर्बाहिका कारण घिमिरेको मृ त्यु भएको भन्दै आफन्तहरुले बनेपा स्थित नेपाल विद्यूत प्राधिकरणको वितरण केन्द्र घेराउ गरेका हुन् ।
मृत कका आफन्तहरुले घिमिरेको ह त्या भएको भन्दै छानविन गरेर दोषी माथी कानुनी कारबाहीको माग गरेका छन् । मृ तकका आफन्तले नेपाल विद्यूत प्राधिकरणको वितरण केन्द्र घेराउ गर्न थालेपछि ठूलो मात्रामा प्र हरी परिचालन गरिएको छ ।
Facebook Comments