Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे कामीडाँडाको कपेर स्थान महाँकाल मन्दिरमा थप पूर्वाधार निर्माण हुने

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रे कामीडाँडाको कपेर स्थान महाँकाल मन्दिरमा थप पूर्वाधार निर्माण हुने
Spread the love
    

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ मा रहेको कपेर स्थान महाँकाल मन्दिरमा थप पूर्वाधार निर्माण हुने भएको छ ।

मन्दिरको पुर्बाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयबाट यति ठूलो रकम मन्दिरको पूर्वाधार निर्माण लागि पार्न नम्बर ५ का वडाध्यक्ष खजेन्ची बहादुर लामाको विशेष पहल गर्नु भएको हो ।

मन्दिरको पूर्वाधार निर्माणमा यति ठूलो रकम मन्त्रालयले विनियोजन गरेपछि त्यस भेगका नागरिक खुशी भएका छन् । काठमाडौबाट ५५ किलोमिटरको दुरिमा रहेको छ कामीडाँडा। त्यहाँबाट २० मिनेटको पैदलयात्रापछि ऐतिहासिक धार्मिकस्थल कपेर स्थान महाँकाल मन्दिर पुग्न सकिन्छ ।

भक्तपुर, बनेपा, पनौती, खोपासी हुँदै केही कच्ची बाटोको यात्रा तय गरे पछि कामिडाँडामा पुग्न सकिन्छ। समुन्द्री सतह देखि २१ सय मिटर उचाइमा अबस्थित छ कामिडाँडा महाभारतको लेक मुनि पर्छ । चारैतिर अग्ला अग्ला डाँडाकाँडा हरियाली पर्याप्त देख्न सकिन्छ । प्रकृतीलाई नजिकबाट आभाष गर्ने मौका सहजै पाईन्छ यस ठाउँमा।

बिशेष गरि द्वन्द कालमा तत्कालिन माओवादीको अखडा नै मानिएको थियो कामीडाँडा । यस ठाउँलाई शान्ति सम्झौता पछि माओवादी ब्यारेक राख्ने सम्मको योजनाहरु थियो । कपेर स्थान महाँकाल मन्दिरमा थप पूर्वाधार निर्माण भएपछि आन्तरीक तथा बाहृय पर्यटन प्रवर्द्धन थप सहयोग पुग्ने वडाध्यक्ष खजेन्ची बहादुर लामाले बताउनुभयो ।

 

Post Views: 112

Spread the love
    

Facebook Comments

Next Post
बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काभ्रे कांग्रेसको गाउँ/नगर अधिवेशनको परिणामले एमाले खुशी कि दुःखी ?

काभ्रेमा एमाले र कांग्रेसको पालिका अधिवेशन: नेतृत्वमा दलित र महिला शून्य

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!