Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

तेमाल गाउँपालिका-३ मा नेकपा (एस) को वडा कमिटी गठन, कांग्रेस छोड्नेको लर्को

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
तेमाल गाउँपालिका-३ मा नेकपा (एस) को वडा कमिटी गठन, कांग्रेस छोड्नेको लर्को
Spread the love
    

नेकपा (एकीकृत समाजवादी) ले काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ३ सरमथलीमा वडा कमिटी गठन गरेको छ ।

आज भएको भेलाले वडा कमिटी गठन गरेको नेकपा (एकीकृत समाजवादी) तेमाल गाउँपालिका कमिटीका अध्यक्ष प्रदीप लामाले जानकारी दिनुभयो । पशुराम पन्तको अध्यक्ष रहेको वडा कमिटी गठन गरिएको छ ।

वडा कमिटीमा ३९ जना सदस्य रहेका छन् । वडा तीनबाट कांग्रेसका दर्जनभन्दा बढी युवाले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । कांग्रेसका युवाहरूलाई नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी उपाध्यक्ष एवं काभ्रे जिल्ला ईन्चार्ज टोक बहादुर वाईबा र जिल्ला कमिटी उपाध्यक्ष बसुन्धरा हुमागाईले पार्टीमा स्वागत गर्नु भएको थियो ।

केन्द्रीय सदस्य वाईबाले एमालेले भ्रम छरिरहेको भन्दै त्यस्ता भ्रमलाई छार्दै समाजवादी आन्दोलनमा हामिन आफ्नो पार्टीमा गलबद हुन आग्रह गर्नुभयो ।कार्यक्रममा उपाध्यक्ष हुमागाईले जिल्लाभर संगठनलाई मजबुद गराउने अभियानमा सिंगो पार्टी पंक्ति लागिरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) तेमाल गाउँपालिका कमिटीका अध्यक्ष प्रदीप लामा, जिल्ला कमिटी सचिवालय सदस्य एवं तेमाल गाउँपालिका इन्चार्ज कुवाङ्चु लामा, जिल्ला कमिटी सदस्य पाल्साङ मोक्तान, जिल्ला कमिटी सदस्यहरु समिप त्रिपाठी, सिजन लामा, शंकर त्रिपाठी, सुर्य तामाङ लगायत सहभागी हुनुभएको थियो ।

Post Views: 238

Spread the love
    

Facebook Comments

Next Post
आज भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा

आज भाइटीका, उत्तम साइत ११ बजेर २ मिनेटमा

काभ्रेका स्थानीय तहका प्रमुखहरु एकपछि अर्को कोरोना भाइरसबाट संक्रमित

देउवा सरकारले दियो काभ्रेका पाँच हजारभन्दा बढी विपन्नलाई आर्थिक सहयोग

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!