Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेको सबै ठाउँमा सूर्यको झण्डा गाड्ने छौँ, माओवादीको भविष्य छैन्- पूर्व मन्त्री बाँस्कोटा

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रेको सबै ठाउँमा सूर्यको झण्डा गाड्ने छौँ, माओवादीको भविष्य छैन्- पूर्व मन्त्री बाँस्कोटा
Spread the love
    

पूर्व मन्त्री गोकुल बाँस्कोटाले माओवादीको भविष्य नरहेको बताउनुभएको छ ।

आज बनेपामा एमाले बनेपा नगर कमिटीको कार्यालय उदघाटन गर्दै एमाले जिल्ला ईन्चार्ज समेत रहनुभएका बाँस्कोटाले कम्युनिष्ट शक्तिको रूपमा एमाले स्थापित भै सकेकाले माओवादीको भविष्य सकिएको बताउनुभएको हो ।

चितवनमा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजना हुने भएपछि प्रचण्ड बाउ छोरीको निन्द्रा नलागेर हैरान भैसकेको बाँस्कोटाको तर्क थियो । ‘पार्टीको राष्ट्रिय महाधिवेशन चितवनमा के हुने घोषणा गरिएपछि थियो, पुष्पकमल र उनका छोरीको निन्द्रा नलागेर हैरान भै सके । सूर्य चिन्हको संकेत अँध्यारो होईन, उज्यालो हो । अब माओवादीको भविष्य छैन् । बाँस्कोटाले भन्नुभयो ।’

एमाले नेता बाँस्कोटाले काभ्रेको सबै ठाउँमा सूर्य झण्डा गाड्ने उदघोष गर्नुभयो । ‘एमाले धेरै हण्डर र ठक्कर पार गर्दै अघि बढेको पार्टी हो । काभ्रेको सबै ठाउँमा सूर्य झण्डाको लालकिल्ला कायम राख्ने छौँ । बाँस्कोटाले भन्नुभयो ।’

Post Views: 143

Spread the love
    

Facebook Comments

Next Post
दिदी-भाइ सवार स्कुटरलाई ट्रकले ठक्कर दिँदा भाइको मृ’त्यु, दिदी ग’म्भीर घा’इते

दिदी-भाइ सवार स्कुटरलाई ट्रकले ठक्कर दिँदा भाइको मृ'त्यु, दिदी ग'म्भीर घा'इते

बाँस्कोटाकै अगाडि एमाले बनेपा नगर कमिटी अध्यक्ष रन्जितकारले किन गरे जातिय र भेगिय राजनीतिको कुरा ?

बाँस्कोटाकै अगाडि एमाले बनेपा नगर कमिटी अध्यक्ष रन्जितकारले किन गरे जातिय र भेगिय राजनीतिको कुरा ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!