Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे प्रशासनको अपरिपक्व पन: तिहार सुरू भएको दुईपछि आदेश, ‘लेखियो निकट भविष्यको दिपावली’

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रेमा साउन २५ गतेसम्म नि’षेधाज्ञा थप
Spread the love
    

जिल्ला प्रशासन कार्यालय काभ्रेले आफ्नो अपरिपक्व पन पुनः पुष्टि गरेको छ ।

तिहार हिजोबाटै सुरू भएको छ । देउसीभैलो पनि हिजैदेखि सुरू भएको छ । तर प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आज आदेश जारी भबिष्यमा आउने शुभ दिपावलीमा देउसी भैलो राति ९ बजेसम्म मात्रै खेल्न भनिएको छ ।

आदेशको १.३ नम्बर बुँदामा भनिएको छ ‘निकट भविष्यमा आईरहेको चाड शुभ दिपावलीका अवसरमा गरिने देउसी भैलो कार्यक्रम जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी राति ९:०० बजेसम्म मात्रै सञ्चालन गर्ने ।’

निकट भविष्यमा भनेको अर्को बर्षका तिहार हो की, यसै पालाको ? यसै पालाको हो भने तिहारको दुईदिन पछि आदेश जारी गरेर ‘निकट भविष्यमा आउने चाड शुभ दिपावलीका अवसरमा’ भन्न मिल्छ की मिल्दैन होला ?

हेर्नुस प्रशासन कार्यालयले जारी गरेको आदेश

 

Post Views: 171

Spread the love
    

Facebook Comments

Next Post
गोकुल बाँस्कोटालाई ‘७० करोड’ बार्गेनिङ गर्न काभ्रेली जनताले जिताएर पठाको हो ?-ईन्चार्ज वाईबा

गोकुल बाँस्कोटालाई '७० करोड' बार्गेनिङ गर्न काभ्रेली जनताले जिताएर पठाको हो ?-ईन्चार्ज वाईबा

ईन्डिया हिडेका काभ्रे नौलो डाँडाका बिजय तामाङ सम्पर्क बिहीन

ईन्डिया हिडेका काभ्रे नौलो डाँडाका बिजय तामाङ सम्पर्क बिहीन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!