Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

काभ्रेको कुन्ताबेसीमा अन्नपूर्ण बहुमुखी सहकारी संस्थाको सेवा केन्द्र स्थापना

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अर्थतन्त्र, समाचार, समाज
काभ्रेको कुन्ताबेसीमा अन्नपूर्ण बहुमुखी सहकारी संस्थाको सेवा केन्द्र स्थापना
Spread the love
    

अन्नपूर्ण बहुमुखी सहकारी संस्थाले काभ्रेको कुन्ताबेशीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

सेवा केन्द्रको उदघाटन मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबाले गर्नुभएको हो । अन्नपूर्ण बहुमुखी सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरको गठ्ठाघरमा रहेको छ ।

कुन्ताबेसी सेवा केन्द्र यो सहकारीको छैठौँ सेवा केन्द्र हो । सेवा केन्द्र कार्यालय उदघाटनको पहिलो दिन नै ३७ जना शेयर सदस्य बन्नु भएको सेवा केन्द्र प्रमुख बलराम सापकोटाले जानकारी दिनुभयो ।

सेवा केन्द्रको शुभारम्भ गर्दै नगरप्रमुख वाईबाले सहकारीको भावना र मर्म अनुसार अघि बढ्न आग्रह गर्नुभयो । ‘स्थानीय जनताको आवश्यकतालाई मध्यनजर राख्दै लगानी गर्नु होस् । सहकारीको भावना भन्दा बाहिर गएर काम गर्दा समस्या आउन सक्छ, नगरप्रमुख वाईबाले भन्नुभयो ।’

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, अन्नपूर्ण बहुमुखी सहकारी संस्थाका अध्यक्ष देवराज न्यौपाने, वडाध्यक्ष, स्थानीय राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि सहभागी हुनुभएको थियो ।

Post Views: 203

Spread the love
    

Facebook Comments

Next Post
आज बि.स.२०७८ साल असोज १७ गते आइतबारको राशिफल हेर्नुहोस्

आज बि.स.२०७८ साल कार्तिक १६ गते मंगलबारको राशिफल हेर्नुहोस्

When Should You Meet Online dating sites Partners?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!