Saturday, August 13, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेका यी नेताले पाए नेकपा (एकीकृत समाजवादी) मा महत्वपूर्ण जिम्मेवारी

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
काभ्रेका यी नेताले पाए नेकपा (एकीकृत समाजवादी) मा महत्वपूर्ण जिम्मेवारी
Spread the love
    

नेकपा (एकीकृत समाजवादी) काभ्रेका नेताहरूले महत्वपूर्ण जिम्मेवारी पाउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) केन्द्रले दोस्रो पटक जारी गरेको अन्तर पार्टी निर्देशन अनुसार काभ्रेली नेताहरूको जिम्मेवारी हेरफेर भएको हो । जिम्मेवारी हेरफेर हुँदा महत्वपूर्ण भुमिकामा काभ्रेली नेताहरू पुग्नुभएको छ ।

अन्तर पार्टी निर्देशन तथा कार्यविभाजन अनुसार पुराना कम्युनिष्ट नेता एवं पूर्व सांसद शिव बहादुर देउजाले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य सहित केन्द्रित अनुशासन आयोगको प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।

संविधान सभा सदस्य एवं काभ्रे जिल्ला विकास समितिका पूर्व सभापति कृष्ण प्रसाद सापकोटाले पोलिटब्युरो सदस्यको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै संविधान सभाका अर्का सदस्य विदुर सापकोटाले केन्द्रीय सदस्य सहित बागमती प्रदेश कमिटी उपाध्यक्षको जिम्मेवारी पाउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) काभ्रे जिल्ला अध्यक्ष टोक बहादुर वाईबालाई केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटीको उपाध्यक्ष र काभ्रे जिल्ला ईन्चार्जको जिम्मेवारी दिईएको छ ।

त्यस्तै काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) बाट विजयी सांसद लक्ष्मण लम्साललाई केन्द्रीय सदस्य सहित बागमती प्रदेश कमिटी सचिबको जिम्मेवारी दिईएको छ ।

नेकपाका नेता मुकुन्द गौतमलाई केन्द्रीय सदस्य र काभ्रे जिल्ला सह ईन्चार्जको जिम्मेवारी दिईएको छ । फ्रण्डलाईनर नेताहरूको जिम्मेवारी हेरफेरसंगै जिल्ला कमिटीको स्वरूपमा समेत परिवर्तन हुने भएको छ । तर यसका लागि केहि समय लाग्ने छ । यसो हुँदा जिल्ला कमिटीको अधिकांश जिम्मेवारीमा युवा आउनेछन् ।

 

Post Views: 225

Spread the love
    

Facebook Comments

Next Post
बेथानचोक-६ का वडाध्यक्षले बेवास्ता गरे, जनताले कुटो, कुदोलोले नै खनेर सिउरानीसम्म बस पुर्याए

बेथानचोक-६ का वडाध्यक्षले बेवास्ता गरे, जनताले कुटो, कुदोलोले नै खनेर सिउरानीसम्म बस पुर्याए

‘धुलिखेल संग्रहालय’को ८० प्रतिशत काम सकियो

'धुलिखेल संग्रहालय'को ८० प्रतिशत काम सकियो

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!