Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेको खानीखोला गाउँपालिकामा एमालेको आकांक्षी धेरै, अझै नेतृत्व टुंगो लागेन

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रेको खानीखोला गाउँपालिकामा एमालेको आकांक्षी धेरै, अझै नेतृत्व टुंगो लागेन
Spread the love
    

काभ्रेको अति विगत खानीखोला गाउँपालिकामा एमालेका नेताहरु अधिवेशन उद्घाटन गर्न हेलिप्टर रिजर्भ गरेर तालढुंगा पुगे ।

जिल्लाको १० वटा पालिकामा ९ गते अधिवेशन हुदाँ खानीखोला गाउँपालिकामा अधिवेशन हुने सकेको थिए । निकै तामझामका साथ एमाले नेताहरु तालढुंगा पुगेपनि अधिवेशन मार्फत अझै पनि नयाँ नेतृत्व चयन हुने सकेको छ ।

निजी हेलिकप्टर मार्फत पूर्व मन्त्री एवं एमाले काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटा, बागमती प्रदेशका पूर्वमन्त्री एवं सांसद चन्द्र लामा लगायतका नेताहरु तालढुंगा पुगेका थिए । एमाले नेता बाँस्कोटाले आफ्नो भाषणको अधिकांश समय नकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रका नेता, कार्यकर्ता प्रति खर्च गर्नुभएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार बाँस्कोटा सवार हेलिकप्टर दिउँसो साढे १२ तीर तालढुंगामा अवतरण गरेको थियो । साँझ ५ तिर मात्रै तालढुंगाबाट काठमाण्डौका लागि हेलिकप्टर उडेको थियो । कार्यक्रम अवधिभर हेलिकप्टर बाँस्कोटालाई कुरेरै बसेको थियो ।

एमाले खानीखोला गाउँपालिका डम्बर तिमल्सिना, दलेश्वर मोक्तान, जय बहादुर लुङगेली, मान बहादुर गोले र कृष्ण बहादुर खुलालले दाबी गरेका छन् । स्रोतका अनुसार शेखर लामाले इन्चार्ज बन्नु पर्ने अडान राखेको बताइएको छ ।

साँझ ६ बजेदेखि बन्द सत्र सुरुभएको छ । तर नेतृत्वका लागि चरम विवाद रहेको बताइएको छ ।

Post Views: 146

Spread the love
    

Facebook Comments

Next Post
आज बि.स.२०७८ साल असोज १७ गते आइतबारको राशिफल हेर्नुहोस्

आज बि.स.२०७८ साल कार्तिक १४ गते आइतबारको राशिफल हेर्नुहोस्

काभ्रेबाट को बन्ला मन्त्री ?

काभ्रेबाट को बन्ला मन्त्री ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!