Tuesday, June 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

तेमालको ठूलो पर्सेलमा नेकपा (एस) को बृहत भेला

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
तेमालको ठूलो पर्सेलमा नेकपा (एस) को बृहत भेला
Spread the love
    

तेमाल गाउँपालिकाको वडा नम्बर ६ ठूलोपर्सेलमा नेकपा (एकीकृत समाजवादी) वडा कमिटी विस्तार गरेको छ ।

आज केन्द्रीय अनुशासन विभागका प्रमुख शिव बहादुर देउजाको प्रमुख आतिथ्यतामा भएको भेलाले सूर्य बहादुर लामाको अध्यक्षतामा २५ सदस्य वडा कमिटी गठन गरेको हो ।

वडा कमिटीको उपाध्यक्षमा चक्र बहादुर तामाङ र छेटुप तामाङ, सचिबमा सत्यमान लामा (घिसिङ), सहसचिवमा दिपेश विक, रत्न बहादुर सिजाली र रन्जित रानामगर रहनुभएको छ ।

वडा भेलाले वियोग तामाङ अध्यक्ष रहेको २५ सदस्यीय युवा संघ नेपालको वडा कमिटी पनि गठन गरेको छ । युवा संघ नेपालको उपाध्यक्षमा विकास लामा काल्देन, शरण थापा मगर, सचिबमा नविन राणा मगर, सहसचिबमा रोशन थापा र पाल्साङ तामाङ रहनुभएको छ ।

वडा भेलालाई एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं जिल्ला पार्टी अध्यक्ष टोक बहादुर वाईबा, जिल्ला कमिटी सदस्य तथा तेमाल गाउँपालिका कमिटीका अध्यक्ष प्रदिप तामाङले पनि सम्बोधन गर्नुभएको थियो ।

सांसद एवं नेकपा एसका काभ्रे जिल्ला उपाध्यक्ष बसुन्धरा हुमागाईले जिल्लाको सबै स्थानीयमा जतिसक्दो छिटो वडा कमिटीलाई पूर्णता दिने गरी काम भइरहेको बताउनुभयो । जिल्ला कमिटीले १३ वाटै पालिकामा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष तोकिसेको छ ।

‘जिल्लाभर संगठन निर्माण गर्ने र पार्टीको धारणा गाउँगाउँसम्म पुर्याउन सबै साथीहरु खटिरहनुभएको छ । पार्टी नयाँ छ, केहि मेहेनत गर्नुपर्छ । अहिले जति ठाउँमा वडा कमिटी बनेका छन् सबै ठाउँमा उल्लासमय नै छ, उपाध्यक्ष हुमागाईले भन्नुभयो ।’

Post Views: 115

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेको खानीखोला गाउँपालिकामा एमालेको आकांक्षी धेरै, अझै नेतृत्व टुंगो लागेन

काभ्रेको खानीखोला गाउँपालिकामा एमालेको आकांक्षी धेरै, अझै नेतृत्व टुंगो लागेन

आज बि.स.२०७८ साल असोज १७ गते आइतबारको राशिफल हेर्नुहोस्

आज बि.स.२०७८ साल कार्तिक १४ गते आइतबारको राशिफल हेर्नुहोस्

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!