Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पाँचखाल नगरपालिका-३ मा नेकपा (एस) को वडा भेला, अध्यक्षमा दाहाल

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
पाँचखाल नगरपालिका-३ मा नेकपा (एस) को वडा भेला, अध्यक्षमा दाहाल
Spread the love
    

नेकपा (एकीकृत समाजवादी) ले पाँचखाल नगरपालिका वडा नम्बर ३ मा वडा कमिटी गठन गरेको छ ।

भेलाले वडा कमिटी अध्यक्षमा फाल्गुण प्रसाद दाहाल, उपाध्यक्षमा सन्तोष गिरी, सचिबमा पुरूषोत्तम आचार्य, सहसचिब रामप्रसाद अधिकारी र रमा खड्का बानियाँ चयन हुनुभएको छ । पदाधिकारी सहित ३८ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।

संविधानसभा सदस्य एवं नेकपा एसका केन्द्रीय सदस्य विदुर सापकोटा, सांसद एवं नेकपा एसका प्रदेश कमिटी सचिब लक्ष्मण लम्साल, सांसद एवं नेकपा एसका काभ्रे जिल्ला उपाध्यक्ष बसुन्धरा हुमागाई, प्रदेश कमिटी सदस्य ओम लामिछाने, जिल्ला कमिटी सदस्य रण बहादुर बोहोरा, वडा नम्बर ६ का वडाध्यक्ष रामशरण दुलाल लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

नेकपा एसले पाँचखाल नगरपालिकाको वडा नम्बर २ र ६ मा पनि वडा कमिटी गठन गरिसकेको छ । अन्य वडामा पनि क्रमशः वडा कमिटी गठन गर्दै जाने नेकपा (एकीकृत समाजवादी) पाँचखाल नगर कमिटी अध्यक्ष रविन्द्र सिपखानले बताउनुभयो ।

Post Views: 228

Spread the love
    

Facebook Comments

Next Post
बनेपा नगरपालिका-६ मा नेकपा (एकीकृत समाजवादी) को भब्य भेला सुरू

बनेपा नगरपालिका-६ मा नेकपा (एकीकृत समाजवादी) को भब्य भेला सुरू

नेकपा (एस) को बनेपा नगरपालिका-६ मा वडा कमिटी गठन

नेकपा (एस) को बनेपा नगरपालिका-६ मा वडा कमिटी गठन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!