Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

नेकपा (एकीकृत समाजवादी) असल ‘बीउ’ हो- सांसद लम्साल

मिलिजुली खबर by मिलिजुली खबर
७ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
नेकपा (एकीकृत समाजवादी) असल ‘बीउ’ हो- सांसद लम्साल
Spread the love
    

बागमती प्रदेशका सांसद एवं नेकपा (एकीकृत समाजवादी) का प्रदेश कमिटी सचिब लक्ष्मण लम्सालले आफुहरूसंग सहि विचार र सिद्धान्त रहेको दाबी गर्नुभयो ।

आज आफ्नै निर्वाचन क्षेत्रमा पर्ने पाँचखाल नगरपालिका वडा नम्बर ३ मा वडा कमिटी भेलालाई सम्बोधन गर्दै सांसद लम्सालले नेकपा (एकीकृत समाजवादी) असल ‘बीउ’ भएकाले उत्पादन राम्रो दिने बताउनुभयो ।

‘नेकपा (एकीकृत समाजवादी) असल ‘बीउ’ हो । उत्पादन राम्रो दिनेछ । तपाईहरू नआत्तिई लाग्नुहोस् । यो पार्टीमा अहिले लोभी पापी छैन् । संगठीत भएर लागौं । पार्टीको नाम र चिन्ह प्रविधिक कुरा मात्रै हो । हामी कमजोर छैनौं, सांसद लम्साल भन्नुभयो ।’

सासद लम्सालले एमाले र सूर्य चिन्हको आडमा जे पायो त्यहि गर्ने छुट कोहि कसैलाई छुट नरहेको सांसद लम्साल बताउनुभयो । ‘पार्टी र चिन्हको आडमा भ्रष्टाचार र अनैतिक काम गर्ने छुट कसैलाई छैन् । तर अहिले एमाले र सूर्य चिन्हलाई देखाएर केहि काभ्रे जिल्लामा केहि ब्यक्तिले ब्रम्हलुट मच्चाईरहेका छन् । यसलाई चिर्न आवश्यक छ, सांसद लम्साल भन्नुभयो ।’

जनताको भावना विपरित अकुत सम्पत्ति कमाउन खोज्दा सिंगो जिल्लाको बदनाम भएको सांसद लम्सालको भनाई छ । ‘जनताको घरदैलोमा विकास निर्माणको आवश्यकता छ । तर जनताले निर्वाचित गरेर पठाएको प्रतिनिधि झुट र भ्रष्टाचारमा लिप्त छ । उसैको एउटा झुण्डले अरूले गरेको विकास निर्माणलाई जनता माझ भ्रम छर्न लागिपरेका छन् । सांसद लम्साल भन्नुभयो ।’

 

 

Post Views: 228

Spread the love
    

Facebook Comments

Next Post
पाँचखाल नगरपालिका-३ मा नेकपा (एस) को वडा भेला, अध्यक्षमा दाहाल

पाँचखाल नगरपालिका-३ मा नेकपा (एस) को वडा भेला, अध्यक्षमा दाहाल

बनेपा नगरपालिका-६ मा नेकपा (एकीकृत समाजवादी) को भब्य भेला सुरू

बनेपा नगरपालिका-६ मा नेकपा (एकीकृत समाजवादी) को भब्य भेला सुरू

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!