नमोबुद्ध नगर कमिटी अध्यक्ष कृष्ण खनाल निर्बाचित हुनुभएको छ ।
अध्यक्षको लागि कृष्ण खनाल, सञ्जीव ढकाल, पुर्ण पान्डे र उद्धव हुमागाईबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।
केहिबेर अघि प्राप्त परिमाण अनुसार उपाध्यक्षमा कृष्ण बहादुर तामाङ र सचिब गणेश लामा निर्वाचित हुनुभएको छ ।
त्यस्तै उपसचिबमा हरिराम प्याकुरेल र सम्झना लामा निर्वाचित हुनुभएको छ । नमोबुद्ध नगरपालिकामा सहमति नभएपछि अध्यक्ष सहित पदाधिकारी पाँच पदमा निर्वाचन भएको थियो ।
Facebook Comments