Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

भुम्लु एमालेमा अचम्म: नेकपा (एस)मा सनाखत गरेकी कार्यपालिका सदस्य बराईली बनिन् उपसचिब

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
भुम्लु एमालेमा अचम्म: नेकपा (एस)मा सनाखत गरेकी कार्यपालिका सदस्य बराईली बनिन् उपसचिब
Spread the love
    

एमाले काभ्रेको भुम्लु गाउँपालिका कमिटीमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्नुभएकी कार्यपालिका सदस्य उर्मिला बराईली उपसचिबमा चयन हुनुभएको छ ।

हिजो सकिएको पालिका अधिवेशनले बराईलीलाई उपसचिबमा चयन गरेको हो । भुम्लु गाउँपालिकाको वडा नम्बर ८ बाट गाउँ कार्यपालिका सदस्य रहनुभएकी बराईलीले यस अघि नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्नुभयो थियो ।

उहाँ एमालेबाट विद्रोह गरेर बनेको (एकीकृत समाजवादी) मा रहने भन्दै जिल्ला निर्वाचन कार्यालयमा आएर सनाखत गर्नुभएको थियो । तर पालिका अधिवेशन एमालेको उपसचिबमा चयन हुनुभएको हो ।

मिलिजुली खबरसंग संक्षिप्त कुराकानी गर्दै सहसचिबमा चयन हुनु भएकी बराईलीले जनताको बिश्वासको कदर गर्दै आफु फेरी एमालेमै फर्किएको बताउनुभयो । ‘आफ्नो धरातल बिर्सनु गतल रहेछ । जनाताको विश्वासलाई कदर गर्दै एमालेमै सक्रिय भएको हुँ । पार्टीले विश्वास गर्यो । सहसचिबको जिम्मेवारी सफलता पूर्वक पुरा गर्छु, बराईलीले भन्नुभयो ।’

१० वडा रहेको भुम्लु गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र ५ जना वडाध्यक्ष सहित ३२ जना जनप्रतिनिधि एमालेबाट निर्वाचित बनेका थिए । त्यहाँको उपाध्यक्ष कल्पना श्रेष्ठ, दुई जना वडाध्यक्ष, दुई जना कार्यपालिका सदस्य र ६ जना वडा सदस्य गरी ११ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका थिए ।

एमालेको अधिवेशनबाट भुम्लु गाउँपालिका कमिटीको अध्यक्षमा कृष्णमान लामा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा लोक बहादुर कुँवर, सचिबमा छ्त्र श्रेष्ठ, उपसचिबमा अमर लामा र उर्मिला बराइली निर्बाचित भएको छ ।

Post Views: 101

Spread the love
    

Facebook Comments

Next Post
एमाले नमोबुद्ध नगर कमिटीको अध्यक्षमा खनाल, सचिबमा गणेश लामा

एमाले नमोबुद्ध नगर कमिटीको अध्यक्षमा खनाल, सचिबमा गणेश लामा

एमाले नमोबुद्ध नगर अधिवेशन: सहमति गर्न नचाहेको पत्ता साब !

एमाले नमोबुद्ध नगर अधिवेशन: सहमति गर्न नचाहेको पत्ता साब !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!