Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमाले काभ्रेको पालिका अधिवेशन: मण्डनदेउपुरमा सबैभन्दा बढी विवाद

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
एमाले काभ्रेको पालिका अधिवेशन: मण्डनदेउपुरमा सबैभन्दा बढी विवाद
Spread the love
    

एमाले काभ्रेको पालिका अधिवेशनमा सबैभन्दा बढी विवाद मण्डनदेउपुर नगरपालिकामा देखिएको छ ।

मण्डनदेउपुर नगरपालिकामा पनि नेतृत्वमा निकै पेचिलो बनेको छ । नेतृत्व विवाद मण्डनदेउपुर नगरपालिकामा चरमउत्कर्षमा पुगेको छ ।

जहाँ विदुर सापकोटा, कुमार भट्टराई, झलक पौडेल, जित बहादुर तामाङ, शेर बहादुर डाेटेल, सुमन नेपाल, हाेम प्रसाद चौलागाई, राधाकृष्ण बस्ताकाेटि र रूद्र तामाङले अध्यक्षको लागि दाबी प्रस्तुत गर्नुभएको छ । त्यस मध्ये रूद्र तामाङले आफ्नो दाबी फिर्ता लिएको स्रोतले जनाएको छ ।

अधिवेशनमा सहभागी प्रतिनिधि विवाद भएपछि हुँदा मण्डनदेउपुर नगरपालिकामा विवाद चुलिएको हो । अध्यक्षमा दाबी गरेका अधिकांशहरू वडाबाट प्रतिनिधि नआई, जिल्लाले हस्तक्षेप गर्न खोजेको भन्दै हलमा उपस्थित प्रतिनिधिले अस्वीकार गरेपछि सबैले अध्यक्षको दाबी फिर्ता लिएका छन् । अधिवेशन अनिश्चित बनेको हो ।

आज भएको १३ मध्ये १० पालिकाको अधिवेशन मध्ये पनौती नगर कमिटीको अध्यक्षमा शुरेश हुमागाइ,
धुलिखेल नगर कमिटीको अध्यक्षमा दयाराम महत,
पाँचखाल नगर कमिटीको अध्यक्षमा बिष्णु पौडेल चयन हुनुभएको छ ।

चौरी देउराली गाउँपालिका कमिटीको अध्यक्षमा जितराम लामा, महाभारत गाउँपालिका कमिटी अध्यक्षमा जगत मोक्तान, भुम्लु गाउँपालिका कमिटी अध्यक्षमा कृष्ण मान तामाङ र तेमाल गाउँपालिका कमिटी अध्यक्षमा इन्द्रमान तामाङ चयन हुनुभएको छ ।

Post Views: 265

Spread the love
    

Facebook Comments

Next Post
रोशीका अजय र नमोबुद्ध नगरपालिकाका राजकुमार प क्राउ

रोशीका अजय र नमोबुद्ध नगरपालिकाका राजकुमार प क्राउ

एमाले बनेपा नगर कमिटी अध्यक्षमा रत्न कुश

एमाले बनेपा नगर कमिटी अध्यक्षमा रत्न कुश

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!