Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

काभ्रेको कामीडाँडा घ’टनामा सहमति

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in अपराध, गृहपृष्ठ, समाचार, समाज
काभ्रेको कामीडाँडा घ’टनामा सहमति
Spread the love
    

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५, कामीडाँडामा गत असोज ३१ गते फुटबल प्रतियोगिताको बिषयमा भएको घ’टनामा सहमति भएको छ ।

आज बेथानचोक गाउँपालिकाको अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको अध्यक्षतामा बसेको सर्बदलिय बैठकले सहमति गरेको हो । बैठकमा बेथानचोक गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु श्रेष्ठ, वडा नम्बर ४ का अध्यक्ष लालबहादुर श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष खजेन्ची बहादुर लामा, वडा नम्बर ६ का अध्यक्ष विष्णु तामाङ सहभागी हुनुभएको थियो ।

त्यस्तै माओवादी केन्द्रका मर्दन सिं तामाङ (पेमा), मिनकुमार लामा वाङ्गेगेल कुमार तिमल्सिना जित बहादुर पाख्रिन, एमालेका बेद प्रसाद तिमल्सिना, पाल्चेन लामा, माधव लामा, काङ्ग्रेसका दुर्गा थापा, मान बहादुर तामाङ, आयोजकको तर्फबाट सक्रिय युवा समाजसेवी क्लबका अध्यक्ष शैलेश तामाङ र वडा नम्बर ६ को घाइतेको तर्फबाट तथा ओम बिक्रम तामाङ, वडा नम्बर ४ को घाइतेको तर्फबाट र प्र हरी चौकी ढुंखर्कका ईन्चार्ज हरेराम पराजुली लगायत सहभागी हुनुभएको थियो ।

यी हुन् निर्णयका बुँदा

मिति २०७८/६/२३ गते बाट संचालित बेथानचोक महाभारत बृहत फुटबल कप २०७८ मा खेल संचालनको क्रममा २०७८/६/३१ गतेका दिन भएको बेथानचोक गाउँ पालिका वडा नम्बर ५ को कामीडाँडा फुटबल मैदानमा भएको घ टनाको जिम्मेवारी आज उपस्थित सबै प्रतिनिधिले प्रतिनिधि मुलक भुमिका खेल्ने ।

घाइते भएका वडा नम्बर ६ का नीर बिक्रम लामा र वडा नम्बर ४ का घाइते रघुविर लामाको लागि लाग्ने उपचार खर्चको लागि गाउँपालिका, वडा, राजनितिक दल, अन्य सहयोगी संस्था तथा ब्यक्तिहरुमा समन्वय गरि आर्थिक सहयोग जुटाउने र जुटेको रकम वडा नम्बर ४/५ र ६ को वडा अध्यक्षको रोहबरमा अस्पतालमा बिल हेरि खर्छ भुक्तानी गर्ने,अख्तियारी दिने निर्णय गरियो ।

गिर’फ्तारीमा परेका बिक्रम पाख्रिनलाइ रिहाई गर्ने । किटानी जाहेरिमा परेका अन्य ब्यक्तिहरुलाइ प क्राउ नगर्ने र दोहोरिएर यस खेलको नाममा दुबै पक्षबाट झै-झगडा नगर्ने ।

झै-झगडा वा धरपकड गरेमा सो ब्यक्ति वा समुहलाइ कानुनी कारबाहीको लागि सम्बन्धि निकायमा अनुरोध गर्ने भन्ने निर्णय सर्वसहमती पारित गरियो । साथै बिरामीको उपचारमा कमी हुन नदिने पनि निर्णय गरियो ।

घ टनामा संलग्न ब्यक्तिहरु बिरामीको उपचारमा आर्थिक संकलनका साथै आवश्यक छलफलमा सहभागी हुन पर्ने छलफलले निर्णय पारित गरियो ।

Post Views: 157

Spread the love
    

Facebook Comments

Next Post
आज बि.स.२०७८ साल असोज १८ गते सोमबारको राशिफल हेर्नुहोस्

आज बि.स.२०७८ साल कार्तिक ८ गते सोमबारको राशिफल हेर्नुहोस्

एमालेको धुलिखेल नगरपालिकामा कुन वडामा कति छन् संगठित सदस्य ?

एमालेको धुलिखेल नगरपालिकामा कुन वडामा कति छन् संगठित सदस्य ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!