Saturday, August 13, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमाले देशब्यापी रूपमा भत्किन्छ-झाँकी

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
एमाले देशब्यापी रूपमा भत्किन्छ-झाँकी
Spread the love
    

नेकपा (कीकृत समाजवादी) का केन्द्रीय सचिब एवं शहरी विकास मन्त्री राम कुमारी झाँक्रीले एमाले देशब्यापी रूपमा भत्किने दाबी गर्नुभएको छ ।

नेकपा (कीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सचिब झाँक्रीले एमालेबाट आफुहरूले सिधा-सिधा विद्रोह गरेको बताउनुभयो ।

‘हामीलाई केहिले यसअघिको माले जस्तै हुन्छ भनेर खिसिट्युरी पनि गर्छन् । कुनै पनि पार्टी ठूलो भएर निर्वाचन आयोगले दर्ता हुने होईन । र हामी अनीहरूले आँकलन गरे जस्तो सानो पनि छैनौ । हामी एमालेबाट विद्रोह गरेका हौँ । एमाले देशब्यापी रूपमा भत्किँदै जाने छ। ढुक्क हुनुहोस्, केन्द्रीय सचिब झाँक्रीले भन्नुभयो ।

सचिब झाँक्रीले ९ औं महाधिवेशन पछि नै केपी ओलीले एमाले फुटाएको जिकिर गर्नुभयो । दुई तिहाईको हाराहारीमा मत दिएर ओलीलाई सरकारको नेतृत्व गर्न पठाउँदा पनि जनताको हित हुने कुनै काम गर्न नसकेको उहाँको टिप्पणी थियो ।

‘इच्छा लाग्दा एकाता, ईच्छा नलाग्दा विभाजन ओली प्रवृत्ति हो । ओलीले नेकपा मात्रै होईन एमाले पनि फुटाए । एक्लै हिड्ने ओलीको प्रयास अहिले मात्रै होईन । पुरानै हो । ओलीको आचारणमा लोकतन्त्र भेटिँदैन, सचिब झाँक्रीले भन्नुभयो ।’

 

Post Views: 150

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेउपुर नगरपालिकामा एमालेको सबै वडा कमिटी अध्यक्ष निर्विरोध

मण्डनदेउपुर नगरपालिकामा एमालेको सबै वडा कमिटी अध्यक्ष निर्विरोध

एमाले काभ्रेको कहाँ-कहाँ सकियो वडा अधिवेशन ?

एमाले काभ्रेको कहाँ-कहाँ सकियो वडा अधिवेशन ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!