नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले भोली शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
दशैँ, तिहार, नेपाल सम्बत र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको धुलिखेल नगर कमिटी अध्यक्ष दया सागर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एसका केन्द्रीय सचिव एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्री आउनु हुनेछ ।
शुभकामना आदान प्रदान कार्यक्रम मध्यान्ह १२ बाट सुरू हुने नगर कमिटी अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
Facebook Comments