Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

राजेन्द्र पाण्डे कार्तिक १० गते मुख्यमन्त्रीमा नियुक्त हुनुहुन्छ-सचेतक हुमागाई

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
राजेन्द्र पाण्डे कार्तिक १० गते मुख्यमन्त्रीमा नियुक्त हुनुहुन्छ-सचेतक हुमागाई
Spread the love
    

नेकपा (एकीकृत समाजवादी) बागमती संसदीय दलका सचेतक बसुन्धरा हुमागाईले राजेन्द्र पाण्डे कार्तिक १० गते मुख्यमन्त्रीमा नियुक्त हुने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत सचेतक हुमागाईले
(नेकपा एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुने ठोकुवा गर्ने बताउनुभएको हो ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो पक्षमा विश्वासको मत दिन सांसदसंग आग्रह गर्नुभएको थियो । तर एमाले बाहेक अन्य दलले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत नदिने प्रष्ट भएको छ ।

मुख्यमन्त्री शाक्यको नेतृत्व एमालेको सरकार यसअघि नै अल्पमतमा परिसकेको छ । तर सभामुखले अर्को बैठक कार्तिक १० गतेसम्मका लागि स्थगित गरेपछि मुख्यमन्त्री शाक्यको पद केहिदिन पर धकेलिएको छ ।

Post Views: 189

Spread the love
    

Facebook Comments

Next Post
आज बि.स.२०७८ साल असोज १४ गते बिहिबारको राशिफल हेर्नुहोस्

आज बि. सं. बि.स.२०७८ साल कार्तिक ५ गते शुक्रबारको राशिफल हेर्नुहोस्

एमाले वडा अधिवेशन: काभ्रेमा यस अघि गठन भएका वडा कमिटी के होला ?

एमाले वडा अधिवेशन: काभ्रेमा यस अघि गठन भएका वडा कमिटी के होला ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!