Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बेथानचोक गाउँपालिकाले बसको भाडामा लियो एक्सन: ३ बुँदे निर्णय

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
बेथानचोक गाउँपालिकाले बसको भाडामा लियो एक्सन: ३ बुँदे निर्णय
Spread the love
    

काभ्रेको दक्षिणी भेगमा रहेको बेथानचोक गाउँपालिकाले बसको भाडा समायोजन गरेको छ ।

गाउँपालिकाभित्र सञ्चालनमा रहेका बसले अनाधिकृत रुपमा बढी भाडा असुलेको गुनासो सर्वसाधारणले गरेपछि गाउँपालिकाले एक्सन लिएको हो ।

आज गाउँपालिकाको समन्वयमा भएको यातायात ब्यवसायी, सर्वसाधारण र सरोकारवाला सहभागी सर्वपक्षीय छलफलले ३ बुँदे निर्णय गरेको छ ।

छलफलले पनौती देखि ढुंखर्कसम्म साबिकको भाडामा २३ प्रतिशत बढाएर ७५ रूपैयाँ समायोजन गरिएको लेखा अधिकृत विदुर गिरीले जानकारी दिनुभयो । पहिले ६० रूपैयाँ भाडा थियो ।

छलफलले अपांग, विद्यार्थी, जेष्ठ नागरिक लगायत राज्यले यातायातका साधनमा छुटको ब्यवस्था गरेका ब्यक्तिले पनौतीदेखि ढुंखर्कसम्म ५० रूपैयाँमा यात्रा गर्न निर्णय गरेको छ । पालिकाभित्रको बस चल्ने सबै क्षेत्रमा २३ प्रतिशत भाडा बृद्धि कायम हुनेछ ।

दोस्रो नम्बरमा यातायात ब्यवसायीले पनौतीदेखि ढुंखर्कसम्म चल्ने बस आवश्यकताको आधारमा च्याल्टीसम्म लैजानु पर्ने, समय तालिका ब्यवस्थापन गर्नु पर्ने र बजार क्षेत्रमा प्रेसर हर्न बजाउन नपाउने निर्णय गरिएको छ ।

तेस्रो नम्बरमा बस पार्कको ब्यवस्थापन गाउँपालिकाले गर्ने निर्णय भएको छलफलपछि लेखा अधिकृत गिरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Post Views: 146

Spread the love
    

Facebook Comments

Next Post
इन्द्रावती किनारमा एक जनाको श’व फेला

काभ्रे कोशीपारीमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु

काभ्रेमा आफैले चलाएको बोलेरो पल्टिँदा प्रधानाध्यापकको निधन

काभ्रेमा आफैले चलाएको बोलेरो पल्टिँदा प्रधानाध्यापकको निधन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!