Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

तिहारको पर्खाइमा बनेपाको बालागाउँमा फुलेका सयपत्री

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अर्थतन्त्र, कृषि, खेतबारी, गृहपृष्ठ, समाचार, समाज
तिहारको पर्खाइमा बनेपाको बालागाउँमा फुलेका सयपत्री
Spread the love
    

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १ बालागाउँका पवन घिमिरेको बारीमा ढकमक्क सयपत्री फुलेको छ ।

यो बर्ष पहिलो पटक परिक्षणका लागि लगाएको सयपत्री मन नै लोभ्याउने गरिको फुलेको हो । पहिलो वर्ष भएकाले १ रोपनी जग्गामा मात्रै सयपत्री लगाइएको प्रदिप एण्ड प्रनिसा कृषि तथा पशुपंक्षि फर्मका सञ्चालक घिमिरेले बताउनुभयो ।

तिहारमा मालाका लागि सयपत्री फूल फुलिसकेको सञ्चालक घिमिरेले बताउनुभयो । ‘पहिलो बर्ष भएकाले थोरै जमिनमा मात्रै लगाएको थिए । फूल गुणस्तरीय छ । सबै फूल तिहारमा मालाको रूपमा बिक्री गर्ने योजना छ, घिमिरेले भन्नुभयो ।’

माला प्रति वटा २ सय रूपैयाँका दरले बिक्री गरिने घिमिरेले बताउनुभयो ।

Post Views: 318

Spread the love
    

Facebook Comments

Next Post
इन्द्रावती किनारमा एक जनाको श’व फेला

पाँचखाल नगरपालिकाभर आज विद्युत सेवा बन्द

धुलिखेलमा एमाले युवाको छलफलले यस्तो गर्यो निर्णय

धुलिखेलमा एमाले युवाको छलफलले यस्तो गर्यो निर्णय

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!