Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

काभ्रेको रघुचौरमा घरको झ्यालबाट छिरेर बालिका बलात्कारको प्रयास

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अपराध, गृहपृष्ठ, समाचार, समाज
विवाहित महिलालाई ब’लात्कार गरेको आ’रोपमा काँग्रेसका नेता प’क्राउ
Spread the love
    

काभ्रेको रोशी गाउँपालिकामा १६ वर्षकी बालिकामाथि बलात्कारको प्रयास भएको छ ।

पालिकाको वडा नम्बर ७ रघुचौरका २३ वर्षीय हरिबोल भन्ने रेवन्तमणी अधिकारीले बालिकालाई बलात्कार प्रयास गरेका हुन् ।

बालिका बलात्कृत प्रयासमा संलग्न अधिकारी फरार रहेका छन् । उनको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

अधिकारीले असोज २८ गते घरको झ्यालबाट छिरेर बालिकालाई बलात्कारको प्रयास गरेको बताइएको छ ।पीडित बालिकाले प्रहरी कार्यालयमा आफैँ उपस्थित भएर पीडकलाई पक्राउ गरेर कारबाही गर्न निवेदन दिएकी छन् ।

प्रहरी चौकी मंगलटारले फरार भएका युवकको मोबाइल र चप्पल बालिकाको घरबाट बरामद गरेको जनाएको छ ।

पीडित बालिकाका बुबाको कोरोना संक्रमणपछि मृत्यु भएको र परिवारमा आमा, भाइ र पीडित बालिका मात्रै बस्दै आएको प्रहरीले जनाएको छ ।

 

Post Views: 209

Spread the love
    

Facebook Comments

Next Post
मौसम अझै केही दिन बदली हुने, आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

मौसम अझै केही दिन बदली हुने, आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

तिहारको पर्खाइमा बनेपाको बालागाउँमा फुलेका सयपत्री

तिहारको पर्खाइमा बनेपाको बालागाउँमा फुलेका सयपत्री

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!