Saturday, August 13, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

प्रधानमन्त्री देउवाद्वारा ओली सरकारले गरेका ३ नियुक्ति बर्खास्त

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
प्रधानमन्त्री देउवाद्वारा ओली सरकारले गरेका ३ नियुक्ति बर्खास्त
Spread the love
    

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्व सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले गरेको नियुक्ति धमाधम बर्खास्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष देवराज रोकालाई बर्खास्त गरेको हो ।

मन्त्रिषरिषद्को बैठकले सिलवाल, ढुंगेल र रोकालाई बर्खास्त गर्ने निर्णय गरेको गरेको हो ।

‘यसअघिको सरकारबाट राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई नयाँ सरकारले स्पष्टिकरण सोधेको थियो । चित्तबुझ्दो भएन र कारबाही गरियो,’ एक मन्त्रीले भने ।

तीन जनालाई नै बर्खास्त गरेको निर्णयबारे सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने औपचारिक जानकारी दिनुभएको थिएन ।

सिलवाल, ढुंगेल र रोकालाई केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय युवा परिषद् र युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा नियुक्त गरेको थियो ।

Post Views: 141

Spread the love
    

Facebook Comments

Next Post
आज कोजाग्रत पूर्णिमा, दशैंको अन्तिम दिन

आज कोजाग्रत पूर्णिमा, दशैंको अन्तिम दिन

काभ्रेको कामीडाँडा घटनाको वास्तविकता

काभ्रेको कामीडाँडा घटनाको वास्तविकता

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

एनएफएसजेको उपाध्यक्षमा काभ्रेली पत्रकार गुरागाई चयन

२७ श्रावण २०७९, शुक्रबार
सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

सत्संग भवन निर्माणका लागि कुन्ताबेसीमा श्रीमद् वीतक सुरु

२७ श्रावण २०७९, शुक्रबार
मन्त्री भएको १० दिनमै हुमागाईंले सार्वजनिक गरे कृषि क्षेत्रको ५१ बुँदे मार्गचित्र

मन्त्री हुमागाईले प्रदेश सांसदमा घोषणा गरे उम्मेदवारी

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!