Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

सिन्धुपाल्चोकमा बस दुर्घटना, ३४ जना घाइते

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
सिन्धुपाल्चोकमा बस दुर्घटना, ३४ जना घाइते
Spread the love
    

सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाबाट काठमाडौ तर्फ आउँदै गरेको बस  दुर्घटना भएको छ ।

बा २ ख ३२६४ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै दुर्घटना भएर दुर्घटनामा परेको हो । ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा सवार ३४ घाइते भएका छन । एक जना गम्भीर रहेको बताईएको छ । अन्य घाइतेको अबस्था सामान्य छ । काठमाण्डौ-धुलिखेल रूटमा सन्चालन हुने बस रिजर्भमा यात्रु लिएर काठमाण्डौ आउदै गरेको थियोे ।

Post Views: 252

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेका चार जना नेता नेकपा (एस) को केन्द्रीय सदस्यमा मनोनीत

काभ्रेका चार जना नेता नेकपा (एस) को केन्द्रीय सदस्यमा मनोनीत

कस्तो रह्यो पनौती नगरपालिकामा निर्वाचित महिला र दलित महिला जनप्रतिनिधिको चार बर्ष ?

कस्तो रह्यो पनौती नगरपालिकामा निर्वाचित महिला र दलित महिला जनप्रतिनिधिको चार बर्ष ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!