सिन्धुलीको कमलामाई नगरपालिका नम्बर ११ छतिवन बस्ने २१ वर्षीय विक्रम लामगादेको ह त्या गरेको अभियोगमा दुई जनालाई प्र हरीले प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय मेखबहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् ।
दसैँको फूलपातीका अवसरमा गाउँमा राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा उनीहरूले दाउराको चिर्पट प्रहार गर्दा विक्रम गम्भीर घाइते भएको धिए । विक्रमको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृ त्यु भएको थियो ।
जिल्ला प्र हरी कार्यालय सिन्धुली र ईलाका प्र हरी कार्यालय भिमानबाट खटिएको प्र हरी टोलीले दुवै जनालाई प क्राउ गरेको हो ।
Facebook Comments