Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

कांग्रेस सभापति लामाको पहलमा भुम्लु गाउँपालिकाका ७ सयभन्दा बढी नि:शुल्क घर पुगे

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
कांग्रेस सभापति लामाको पहलमा भुम्लु गाउँपालिकाका ७ सयभन्दा बढी नि:शुल्क घर पुगे
Spread the love
    

नेपाली कांग्रेस भुम्लु गाउँपालिकाका सभापति दावा लामाको विषेश पहलमा ७ सयभन्दा बढी भुम्लुबासी आफ्नो घरसम्म निःशुल्क पुगेका छन् । सभापति लामाको पहलमा हिजो र आज गरी ९ ओटा बस ब्यबस्था गरिएको थियो ।

हिजो ४ र आज ५ ओटा बसले भुम्लु गाउँपालिका घर भै काठमाडौँमा विभिन्न पेसा, ब्यवसाय गर्दै आएकालाई नि:शुल्क घरसम्म पुर्याइएको हो । दुईदिनमा ७ सयभन्दा बढी भुम्लु गाउँपालिकाका स्थानीयलाई नि:शुल्क आ आफ्नो घरसम्म पुर्याइएको कांग्रेस भुम्लु कार्यसमितिले जनाएको छ ।

कांग्रेसका युवा नेता समेत रहनुभएका सभापति लामाले यसअघि लकडाउनका कारण खाद्य समस्या भोकेका भुम्लु गाउँपालिका सयौं नागरिकलाई खाध्यान्न सहयोग गर्नु भएको थियो ।

Post Views: 331

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेउपुर नगरपालिकाको अर्को जनमूखी काम: बाढी पीडित नगरबासीलाई खाद्यान्न सहयोग

मण्डनदेउपुर नगरपालिकाको अर्को जनमूखी काम: बाढी पीडित नगरबासीलाई खाद्यान्न सहयोग

पनौती-४ का विपन्न परिवारलाई कांग्रेस नेता हुमागाईद्वारा खाद्यान्न र आर्थिक सहयोग प्रदान

पनौती-४ का विपन्न परिवारलाई कांग्रेस नेता हुमागाईद्वारा खाद्यान्न र आर्थिक सहयोग प्रदान

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!