Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

कांग्रेस भुम्लु गाउँपालिका सभापति लामाद्वारा विपन्न परिवारलाई खाद्यान्न र आर्थिक सहयोग

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
कांग्रेस भुम्लु गाउँपालिका सभापति लामाद्वारा विपन्न परिवारलाई खाद्यान्न र आर्थिक सहयोग
Spread the love
    

नेपाली कांग्रेस भुम्लु गाउँपालिकाका सभापति दावा लामाले विपन्न परिवारलाई खाद्यान्न र आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

सभापति लामाले नजिकिदै गरेको बडा दशैको अवसर पारेर भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलातीका केही विपन्न परिवारलाई खाद्यान्न र आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।

‘खाद्यान्न र आर्थिक अभावमा कोहि कसैको पनि चाडपर्व खल्लो नहोस् भनेर सहयोग गरेको हुँ । सक्नेले नसक्ने घर परिवारलाई सहयोग गर्दा भाईचाराको सम्बन्ध पनि बलियो हुन्छ, सभापति लामाले भन्नुभयो ।’

सभापति लामाले आज र भोली दुईदिन भुम्लु गाउँपालिकामा जन्मिएर विभिन्न पेसा र ब्यवसायका लागि काठमाडौँ आएर बस्ने सर्वसाधारण गाउँसम्म नि:शुल्कमा बसको ब्यवस्था समेत गरिदिनु भएको छ ।

सभापति लामाले लकडाउनका कारण खाद्य समस्या भोगेका भुम्लु गाउँपालिकाका बिभिन्न वडाका गरिब, अति विपन्न र विपन्न परिवारलाई ठूलो मात्रामा खाद्यान्न सहयोग गर्नुभएको थियो ।

Post Views: 242

Spread the love
    

Facebook Comments

Next Post
लिसंखु पाखर गाउँपालिकाको जनतालाई दशैं उपहार: ‘हिलाम्मे सडक’

लिसंखु पाखर गाउँपालिकाको जनतालाई दशैं उपहार: 'हिलाम्मे सडक'

अरनिको र बीपी राजमार्ग हुँदै गाउँ जानेको भिड

अरनिको र बीपी राजमार्ग हुँदै गाउँ जानेको भिड

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!