Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

नेकपा (एस) काभ्रेको कार्यक्रममा कांग्रेस सभापति आचार्यको भाषणमा किन बढी बज्यो तालि ?

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
नेकपा (एस) काभ्रेको कार्यक्रममा कांग्रेस सभापति आचार्यको भाषणमा किन बढी बज्यो तालि ?
Spread the love
    

नेकपा (एकीकृत समाजवादी) काभ्रेको कार्यक्रममा कांग्रेस सभापति मधु आचार्यको भाषणले पूर्व मन्त्री गोकुल बाँस्कोटा प्रति कांग्रेसका नेता, कार्यकर्ताको बुझाई कस्तो रहेछ भन्ने छर्लङ भएको छ ।

नेकपा (एकीकृत समाजवादी) काभ्रेले विजयादशमी, नेपाल सम्बत, दिपावली र छठ पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा सबैभन्दा बढी ताली कांग्रेस सभापति आचार्यको भाषणमा बज्यो । प्रष्ट भाषण गर्ने कांग्रेस सभापति आचार्यले जब आफ्नो प्रतिद्वन्द्वी गोकुल बाँस्कोटाले मन्त्री हुँदा गरेको हर्कत जोस पूर्ण ढंगले राखे दर्शकदीर्घ र मञ्च दुबै तर्फको तालिले हल गुञ्जयमान भयो ।

अर्थात् सभापति आर्चायले बाँस्कोटा प्रति गरेको टिप्पणी जायज थियो । त्यसैले नेकपा (एकीकृत समाजवादी) का नेता कार्यकर्ताले तालि बजाएर अनुमोदन गरे । सभापति आचार्यले सांसद र मन्त्री हुँदा जिल्लाको इज्जत बढ्ने भएतापनि गोकुल बाँस्कोटा मन्त्री भएपछि जिल्लाको बदनाम भएको ठोकुवा गर्नुभयो ।

गोकुल बाँस्कोटा प्रति निकै आक्रामक रुपमा प्रस्तुत हुनु भएका कांग्रेस काभ्रेका सभापति आचार्यले आगामी निर्वाचनमा त्यस्ता ब्यक्तिको हिसाब किताब राख्न समेत मतदाता समक्ष अपिल गर्नुभयो ।

२०७४ सालको संघीय निर्वाचन क्षेत्र नम्बर २ मा गोकुल बाँस्कोटा ५४ हजार ४२७ मत ल्याएर विजयी हुँदा सभापति आचार्यले ३६ हजार ५७२ मत ल्याएर दोस्रो हुनुभएको थियो । सभापति आचार्यले मन्त्री हुँदा गरेका सबै अनैतिक कामको छिनोफानो आगामी निर्वाचनबाट हुने भन्दै भ्रष्टाचारीलाई जनताले समयमै चिन्न विशेष आग्रह गर्नुभयो ।

अघिल्लो निर्वाचनमा बाँस्कोटा माओवादी र एमालेको साझा उम्मेदवार हुनुहुन्थ्यो । अहिले तत्कालीन नेकपा तीन टुक्रामा विभाजित भएको छ । एमालेबाट बिद्रोह गरेर नयाँ दलमा आबद्ध हुनेमा काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मै सबैभन्दा बढी छन् ।

गोकुल बाँस्कोटाले आफुमाथि लागेको ७० करोडको आरोप पुष्टि गर्न चुनौती दिँदै आइरहनुभएको छ । त्यस्तै ७० करोड आरोपको बिरुद्ध ७० हजार मत ल्याएर चुनाव जित्ने दाबी गर्दै आइरहनुभएको छ । तर यो पटक बाँस्कोटालाई निर्वाचन निकै बारी हुने देखिएको छ ।

कांग्रेस काभ्रेका जिल्ला सभापति मधु आचार्यले भने जस्तै अहिलेकै सत्ता गठबन्धन कायम भै राख्ने हो भने निर्वाचन क्षेत्र नम्बर २ मा गोकुल बाँस्कोटा गर्दै आएको दाबी निरर्थक हुने पक्का छ ।

सभापति आर्चाय लगत्तै बोल्नु भएका कांग्रेसको केन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति शिव हुमागाईंले गोकुल बाँस्कोटा प्रति केहि टिप्पणी गर्नु भएन् । सभापति आर्चायको भनाई नै पार्टीको आधिकारिक भनाई रहेको भन्दै उहाँले जिल्लाको भन्दा पनि राष्ट्रिय राजनीतिको विषयलाई प्राथमिकता दिनु भएको थियो ।

Post Views: 242

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा एमाले चौथो दलमा सीमित हुन्छ, सूर्य चिन्ह प्रति कुनै गुनासो छैन-सांसद हुमागाई

बागमती प्रदेशमा नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्छ-सचेतक हुमागाईं

कांग्रेस धुलिखेल नगर सभापति बस्नेतले गरे पलाञ्चोक भगवती मन्दिरलाई आर्थिक सहयोग

कांग्रेस धुलिखेल नगर सभापति बस्नेतले गरे पलाञ्चोक भगवती मन्दिरलाई आर्थिक सहयोग

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!