Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home राजनीति

नेकपा (एस) पनौती नगरपालिका-१२ मा अनेम संघ गठन

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in राजनीति, समाचार, समाज
नेकपा (एस) पनौती नगरपालिका-१२ मा अनेम संघ गठन
Spread the love
    

नेकपा (एकीकृत समाजवादी) काभ्रेले पनौती नगरपालिका वडा नम्बर १२ मा अखिल नेपाल महिला संघ गठन गरेको छ ।

आज रोशी बजारमा भएको भेलाले सोनी लामाको अध्यक्षतामा ५१ सदस्यीय अनेम संघ गठन गरेको हो । संघको उपाध्यक्षमा कबिता तामाङ र ईश्वरी तामाङ,
सचिबमा रिना केसी र उपसचिबमा सर्मिला तामाङ चयन गरेको हो ।

भेलालाई अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य मिरा पौडेलले सम्बोधन गर्नुभएको थियो । नगर कमिटी सचिब जयराम केसी, महिला नेतृ निर्मला महत, वडा ईन्चार्ज देवराज केसी, सह ईन्चार्ज क्षेत्र बहादुर तामाङ, वडाध्यक्ष प्रल्हाद केसी लगायत समसामयिक विषयमा धारणा राख्नु भएको थियो ।

 

Post Views: 305

Spread the love
    

Facebook Comments

Next Post
आज बि.स.२०७८ साल असोज १२ गते मंगलबारको राशिफल हेर्नुहोस्

आज बि. सं. २०७८ असाेज २४ गते आइतवारको राशिफल हेर्नुहोस्

नेकपा (एस) काभ्रेको कार्यक्रममा कांग्रेस सभापति आचार्यको भाषणमा किन बढी बज्यो तालि ?

नेकपा (एस) काभ्रेको कार्यक्रममा कांग्रेस सभापति आचार्यको भाषणमा किन बढी बज्यो तालि ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!