Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

माधव नेपालले मन्त्रीलाई भने ‘राम्रोसंग काम नगरे तत्काल फिर्ता बोलाईन्छ’

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
माधव नेपालले मन्त्रीलाई भने ‘राम्रोसंग काम नगरे तत्काल फिर्ता बोलाईन्छ’
Spread the love
    

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेकालाई राम्रो काम नगरे फिर्ता बोलाउने चेतावनी दिनुभएको छ ।

आज काभ्रेको बनेपामा जिल्ला पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै जनताको भावना विपरित काम गरे तत्कालीन फिर्ता बोलाउने चेतावनी दिनुभएको हो ।

‘जनताको हित भन्दा बाहिर गएर काम गर्ने छुट कसैलाई छैन् । विशेष गरी मन्त्री भएकाहरूलाई भन्न चाहान्छु, दायाँ बायाँ मान्य हुने छैन् । पार्टीबाट मन्त्री परिषद्मा सहभागी सबैलाई भोली छलफलका लागि बोलाएको छु । त्यहाँबाट एउटा निचोड निकाल्ने छौ, अध्यक्ष नेपालले भन्नुभयो ।’

अध्यक्ष नेपालले दुई वटा प्रदेशमा (एकीकृत समाजवादी) को मुख्यमन्त्री सहितको सरकार बन्ने बताउनुभयो । प्रदेश नम्बर १ र बागमती प्रदेशमा छिट्टै सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको दम्ब ढालेरै छोड्ने दाबी गर्नुभयो । ‘केपी ओली जीको घमण्डले पार्टी यो हालतमा पुग्यो । हेर्दै जानुस्, एमाले थप कमजोर बन्दै जानेछ । धेरै प्रदेशमा एमालेभन्दा हामी पहिलो र सम्मानजनक हैसियतमा छौँ । चुनावसम्मै हालको पाँच दलिय गठबन्धन कायम रहनेछ, अध्यक्ष नेपालले भन्नुभयो ।’

 

Post Views: 199

Spread the love
    

Facebook Comments

Next Post
नेकपा (एस) पनौती नगरपालिका-१२ मा अनेम संघ गठन

नेकपा (एस) पनौती नगरपालिका-१२ मा अनेम संघ गठन

आज बि.स.२०७८ साल असोज १२ गते मंगलबारको राशिफल हेर्नुहोस्

आज बि. सं. २०७८ असाेज २४ गते आइतवारको राशिफल हेर्नुहोस्

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!