Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

नेकपा (ए.स) काभ्रेको जिल्ला पार्टी कार्यालय उदघाटन, शुभकामना आदान प्रदान जारी

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
नेकपा (ए.स) काभ्रेको जिल्ला पार्टी कार्यालय उदघाटन, शुभकामना आदान प्रदान जारी
Spread the love
    

नेकपा (एकीकृत समाजवादी) काभ्रेको जिल्ला पार्टी कार्यालय उदघाटन गरिएको छ ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले उदघाटन गर्नुभएको हो । रेडक्रस चोकमा रहेको पार्टी कार्यालय उदघाटन गर्नुभएको हो ।

पार्टी कार्यालय उदघाटन संगै अध्यक्ष नेपालले कार्यालयको भिटिज समेत गर्नुभएको थियो । उदघाटन कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष टोक बहादुर वाईबा, केन्द्रीय प्रतिनिधि कृष्ण प्रसाद सापकोटा र विदुर सापकोटा, बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई लगायतका नेताहरूको सहभागी हुनुभएको थियो ।

कार्यालय उदघाटन पनि युवा संघ नेपाल काभ्रे र अनेरास्ववियूले नारा सहित मार्च पास गरेका थिए ।

अहिले अरनिको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम चलिरहेको छ । माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम चलिरहेको हो ।

 

Post Views: 517

Spread the love
    

Facebook Comments

Next Post
माधव नेपालले मन्त्रीलाई भने ‘राम्रोसंग काम नगरे तत्काल फिर्ता बोलाईन्छ’

माधव नेपालले मन्त्रीलाई भने 'राम्रोसंग काम नगरे तत्काल फिर्ता बोलाईन्छ'

नेकपा (एस) पनौती नगरपालिका-१२ मा अनेम संघ गठन

नेकपा (एस) पनौती नगरपालिका-१२ मा अनेम संघ गठन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!