Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बेथानचोक गाउँपालिकाको ग्वाभञ्ज्याङमा सुख्खा पहिरो, च्याम्राङवेशी जाने मुख्य सडक अवरुद्ध

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
बेथानचोक गाउँपालिका आजदेखि शिल (पालना नगरे यस्तो हुनेछ कार बाही)
Spread the love
    

काभ्रेको बेथानचोक गाउँपालिकाको ग्वाभञ्ज्याङमा सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

विगत चारदेखि ग्वाभञ्ज्याङ क्षेत्रमा सुख्खा पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकाको अनुगमन समितिले दिएको प्रारम्भिक प्रतिवेदन अनुसार सुख्खा पहिरो खस्ने क्रम नरोकिएकाले वडा नम्बर २ हुँदै च्याम्राङवेशी जाने मुख्य सडक बन्द गरिएको हो ।

अर्को सूचना जारी नहुँदासम्म वडा नम्बर १ च्याम्राङवेशी जाने मुख्य सडक प्रयोग नगर्न प्रमुख प्रशासकीय अधिकृत भण्डारीले आग्रह गर्नुभयो । पहिरो निरन्तर खसिरहेकाले पहिरो वरपर नजान सर्वसाधारणलाइ गाउँपालिकाले अनुरोध गरेको छ ।

वडा नम्बर १ पुग्ने बैकल्पिक ग्वाभञ्ज्याङ-भालुछाप्रा हुदै थलागाउँ सडक खुलाउन सुरू गरिसकेको गाउँपालिकाले जनाएको छ । पहिरो रोकथामको प्रयास भैरहेको पालिकाले जनाएको छ ।

Post Views: 187

Spread the love
    

Facebook Comments

Next Post
नेकपा (ए.स) काभ्रेको जिल्ला पार्टी कार्यालय उदघाटन, शुभकामना आदान प्रदान जारी

नेकपा (ए.स) काभ्रेको जिल्ला पार्टी कार्यालय उदघाटन, शुभकामना आदान प्रदान जारी

माधव नेपालले मन्त्रीलाई भने ‘राम्रोसंग काम नगरे तत्काल फिर्ता बोलाईन्छ’

माधव नेपालले मन्त्रीलाई भने 'राम्रोसंग काम नगरे तत्काल फिर्ता बोलाईन्छ'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!