Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

अनेरास्ववियु धुलिखेल नगर कमिटीकाे प्रथम पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in समाचार, समाज
अनेरास्ववियु धुलिखेल नगर कमिटीकाे प्रथम पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
Spread the love
    

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु धुलिखेल नगर कमिटीकाे प्रथम पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आज धुलिखेलमा भएको प्रथम पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमको एमाले जिल्ला पार्टी अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले उदघाटन गर्नुभएको थियो । अध्यक्ष ब्याञ्जुले विद्यार्थी राजनीतिले देशमा पारेको प्रभाव, विद्यार्थी आन्दोलनको विगत, वर्तमान र भविष्य, देश विकासमा विद्यार्थीले लेख्दै आएको भुमिका, नेपाली राजनीतिमा विद्यालय तहको राजनीतिक सिकाई र राजनीतिक नेतृत्व विकासका बारे चर्चा गर्नुभएको थियो ।

अनेरास्ववियु धुलिखेल नगर कमिटीका अध्यक्ष प्रभुराम धितालको सभाध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य हरिषचन्द घिमिरे र उप्रेन्द शर्मा, अनेरास्ववियुका पुर्व नेता एवं धुलिखेल नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष विष्णु काभ्रेली, अनेरास्ववियु जिल्ला सचिवालय सदस्य मिलन कुमार गाैतम, अनेरास्ववियु जिल्ला सदस्य दिपेश तिमल्सिना लगायतले विद्यार्थीले गर्दै आएको काम र आगामी दिनमा गर्ने योजनामा आ आफ्नो भनाई राख्नु भएको थियो ।

Post Views: 172

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन

धुलिखेल नगरको फड्को: विश्वको पाँचौं नम्बरमा 'शून्य कार्बन उत्सर्जनसहितको विकास गर्ने सहर'

आज बि.स.२०७८ साल असोज १४ गते बिहिबारको राशिफल हेर्नुहोस्

आज बि.स.२०७८ साल असोज २२ गते शुक्रबारको राशिफल हेर्नुहोस्

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!