Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

मण्डनदेउपुर नगरपालिकाका विद्यालय दशैं तिहारको बीचमा नखुल्ने

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, शिक्षा, समाचार, समाज
मण्डनदेपुउर नगरपालिकाले भन्यो ‘वातावरणीय अध्ययन र परीक्षण प्रतिवेदन लिएर आउनु’
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिकाका सामुदायिक विद्यालय दशैं तिहारको बीचमा नखुल्ने भएका छन् ।

नगर शिक्षा समितिको हिजो बसेको बैठकले दशैं तिहारको बीचमा विद्यालय नखोल्ने निर्णय गरेको हो । आजदेखि बन्द हुने विद्यालय अब तिहारपछि मात्रै खुल्ने प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाका कतिपय नगरपालिकाले दशैं तिहारको बीचमा पनि भौतिक रूपमा उपस्थित भएर पठनपाठन गर्न निर्देशन दिएका छन् । मण्डनदेउपुर नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर लकडाउनका बेला पनि पठनपाठनलाई जारी राखेको थियो । अन्य स्थानीय तहमा पठनपाठन ठप्प थियो ।

Post Views: 152

Spread the love
    

Facebook Comments

Next Post
पाँचखाल नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) को पहिलो वडा भेला सुरू

पाँचखाल नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) को पहिलो वडा भेला सुरू

गोकुल बाँस्कोटाले काभ्रेमा ‘पञ्चे शैली’ अपनाए-प्रदेश सांसद लम्साल

गोकुल बाँस्कोटाले काभ्रेमा 'पञ्चे शैली' अपनाए-प्रदेश सांसद लम्साल

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!