Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पाँचखाल नगरपालिका-९ मा पलान्चोक माविको नयाँ भवन उद्घाटन

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, शिक्षा, समाचार, समाज
पाँचखाल नगरपालिका-९ मा पलान्चोक माविको नयाँ भवन उद्घाटन
Spread the love
    

काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ मा रहेको पलान्चोक भगवती माध्यामिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ ।

नगरप्रमुख महेश खरेलले आज नयाँ भवनको उद्घाटन गर्नुभएको हो । पाँचखाल नगरपालिकाको ६८ लाख रूपैयाँ आर्थिक सहयोगमा ८ कोठे पक्की भवन निर्माण भएको वडाध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ भवन बनेपछि विद्यार्थीलाई पठनपाठन गर्न थप सजिलो भएको छ । नगरप्रमुख खरेलले विद्यालयको प्राङ्गणमा स्थापना गरिएको सरस्वतीको मुर्तिको पनि अनावरण गर्नुभएको छ ।

Post Views: 323

Spread the love
    

Facebook Comments

Next Post
शनिबार नेकपा (एस) काभ्रेको पार्टी कार्यालय उद्घाटन, शुभकामना आदानप्रदान र चियापान

शनिबार नेकपा (एस) काभ्रेको पार्टी कार्यालय उद्घाटन, शुभकामना आदानप्रदान र चियापान

मेलम्चीमा सोच्नै नसकिने घ’टना: आफ्नै आँगनमा गाडिएको अवस्थामा दाहालको श’व फेला

मेलम्चीमा सोच्नै नसकिने घ'टना: आफ्नै आँगनमा गाडिएको अवस्थामा दाहालको श'व फेला

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!