Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

धुलिखेलबाट जुवा तास खेल्ने ११ जना प’क्राउ

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in अपराध, गृहपृष्ठ, समाचार, समाज
धुलिखेलबाट जुवा तास खेल्ने ११ जना प’क्राउ
Spread the love
    

काभ्रे प्र’हरीले धुलिखेलबाट ११ जना जुवाडेलाई प’क्राउ गरेको छ ।

प्र’हरीले धुलिखेल नगरपालिका वडा नम्बर ९ रानाछापमा ठाकुर रोक्काले सञ्चालन गरेको होटलमा अबैध रुपमा बाजि थापी पैसा हारजित हुने गरि जुवा तास खेली खेलिरहेका ११ जनालाई प’क्राउ गरेको हो ।

प’क्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढी नगरपालिका वडा नम्बर १२ का ४१ बर्षीय कुमार गिरी, पनौती नगरपालिका वडा नम्बर ५ का ५२ बर्षीय अर्जुन पाण्डे, बनेपा नगरपालिका वडा नम्बर ४ का २१ बर्षीय नबिन श्रेष्ठ, पनौती नगरपालिका वडा नम्बर ५ का ३४ बर्षीय ठाकुर रोक्का छन् ।

त्यस्तै धुलिखेल नगरपालिका वडा नम्बर ९ का ४२ बर्षीय रामेश्वर तिमल्सिना, ४८ बर्षीय कृष्ण कुमार मल्ल, ४५ बर्षीय बलराम थापा, ३१ बर्षीय अर्जुन सार्की, वडा नम्बर १० का ५१ बर्षीय हरिशरण धिमाल, पनौती नगरपालिका वडा नम्बर ५ का ४५ बर्षीय राजु के.सि र सोही वडाका ४२ बर्षीय रुपक थापा रहेका छन् ।

उनीहरूको साथबाट ९५ हजार रूपियाँ तास नखोलेको ३ बट्टा, खोलेको १ बुक र तन्ना १ थान ब’रामद गरिएको जिल्ला प्र’हरी कार्यालय काभ्रेले जनाएको छ ।

उनीहरूलाई ‘मुलुकी फौजदारी संहिता, २०७४’ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जनाईएको छ ।

Post Views: 362

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ५ जना थपिए, २ जना निको भए, सक्रिय संक्रमित ८२ जना

नेपाल तामाङ कलाकार संघको अध्यक्षमा विश्व दोङ

नेपाल तामाङ कलाकार संघको अध्यक्षमा विश्व दोङ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!