Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

भुम्लु गाउँपालिकाका ठकुरीको घरमा छानो छाउन सभापति लामाको सहयोग

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
भुम्लु गाउँपालिकाका ठकुरीको घरमा छानो छाउन सभापति लामाको सहयोग
Spread the love
    

नेपाली कांग्रेस भुम्लु गाउँपालिकाका सभापति दावा लामाले वडा नम्बर ९ का दिपक ठकुरीको घरको छानो छाउन आर्थिक सहयोग गर्नुभएको छ ।

आर्थिक अभाबका कारण भुकम्पमा भत्किएको आफ्नो आबास पुन: निर्माण गरेपनि छाउन नसकेर बिचल्नीमा पर्नु भएका ठकुरीलाई सभापति लामाले आर्थिक सहयोग गर्नु भएको हो ।

आर्थिक सहयोगपछि ठकुरी परिवारमा खुशी छाएको छ । तरूण दलको बागमती प्रदेश उपाध्यक्ष तथा जिल्ला अध्यक्ष समेत रहनुभएका सभापति लामाले भुम्लु गाउँपालिकाका स्थानीयका विभिन्न सहयोग गर्दै आइरहनुभएको छ ।

सभापति लामाले लकडाउन कारण रोजगार गुमाएर समस्यामा परेकालाई खाद्यान्न सहयोग देखि नि:शुल्क बसको समेत ब्यवस्था गर्नुभएको थियो । यो पटकको दशैमा काठमाडौँबाट गाउँ फर्कने भुम्लु गाउँलिका बासीका लागि नि:शुल्क बसको ब्यवस्था गरेएको सभापति लामाले जानकारी दिनुभयो ।

 

Post Views: 244

Spread the love
    

Facebook Comments

Next Post
पाँचखाल नगरपालिकामा जुर्मुरायो एमाले

पाँचखाल नगरपालिकामा जुर्मुरायो एमाले

धुलिखेलमा सुपथ मूल्य पसल सुरू

धुलिखेलमा सुपथ मूल्य पसल सुरू

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!