Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

भुम्लु गाउँपालिकामा कांग्रेसको नयाँ कार्य समिति बैठकले गर्यो ‘तीन’ महत्वपूर्ण निर्णय

मिलिजुली खबर by मिलिजुली खबर
१० महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
भुम्लु गाउँपालिकामा कांग्रेसको नयाँ कार्य समिति बैठकले गर्यो ‘तीन’ महत्वपूर्ण निर्णय
Spread the love
    

काभ्रेको भुम्लु गाउँपालिकामा कांग्रेसको नयाँ कार्य समितिको बैठक बसेको छ ।

नयाँ नेतृत्व आएपछि बसेको पहिलो बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गरेको छ । हिजो बसेको बैठकले भुम्लु गाउँपालिका कार्य समिती सदस्यमा धन बहादुर तामाङलाई मनोनित गर्ने सर्बसम्मत निर्णय गरेको गाउँपालिका सभापति दावा लामाले जानकारी दिनुभयो ।

बैठकले अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ । बैठकले दशैं बनाउन काठमाडौंबाट गाउँ फर्कने भुम्लु गाउँपालिकाका नागरिकराई निःशुल्क बस ब्यवस्था गर्ने निर्णय गरेको हो ।

बैठकले असोज २४, २५ र २६ गते निःशुल्क बसको ब्यवस्था गर्ने निर्णय गरेको सभापति लामाले बताउनुभयो । अघिल्लाे दशैमा पनि सभापति लामाले काठमाडौ बसोबास गर्ने भुम्लु गाउँपालिका बासीका लागा बसकाे ब्यबस्था गर्नु भएको थियो ।

बैठकले भुम्लु गाउँपालिका भित्रका सबै वडामा कांग्रेसको वडा कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ ।

Post Views: 241

Spread the love
    

Facebook Comments

Next Post
भुम्लु गाउँपालिकाका ठकुरीको घरमा छानो छाउन सभापति लामाको सहयोग

भुम्लु गाउँपालिकाका ठकुरीको घरमा छानो छाउन सभापति लामाको सहयोग

पाँचखाल नगरपालिकामा जुर्मुरायो एमाले

पाँचखाल नगरपालिकामा जुर्मुरायो एमाले

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!