नेकपा (एकीकृत समाजवादी) काभ्रे-काठमाडौँ सम्पर्क मञ्चको भेला काठमाडौँ सुरू भएको छ ।
पुरानो बानेश्वरमा जारी भेलामा काभ्रे जिल्लामा जन्मिएर विभिन्न पेसा, ब्यवसायी गर्दै आएकाहरु सहभागी छन् ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) पोलिष्ट ब्यूरो सदस्य विजयी गुरुङ, नेकपा (एकीकृत समाजवादी केन्द्रीय प्रतिनिधि एवं संविधानसभा सदस्य द्वय कृष्ण प्रसाद सापकोटा बिदुर सापकोटा, पूर्व सांसद शिव बहादुर देउजा, काभ्रेका अध्यक्ष टोक बहादुर वाईबा, उपाध्यक्ष बसुन्धरा हुमागाई, सचिब दिपक गौतम लगायतका अन्य नेता रहेका छन् ।
भेलाले नेकपा (एकीकृत समाजवादी) काभ्रे-काठमाडौँ सम्पर्क मञ्चको नयाँ नेतृत्व चयन गर्नेछ ।
Facebook Comments