Friday, May 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

धुलिखेल-२, देउरालीमा सारथी बहुउद्देश्य सहकारी संस्थाको संकलन केन्द्र सञ्चालन

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in समाचार, समाज
धुलिखेल-२, देउरालीमा सारथी बहुउद्देश्य सहकारी संस्थाको संकलन केन्द्र सञ्चालन
Spread the love
    

सारथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले धुलिखेल नगरपालिकाको वडा नम्बर २ देउरालीमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ ।

सारथीले आजबाट देउरालीमा संकलन केन्द्र सञ्चालनमा ल्याएको हो । संकलन केन्द्रको उदघाटन बागमती प्रदेश दुग्ध बिकास बोर्डका कार्यकारी उपाध्यक्ष टीका बल्दभ सापकोटाले गर्नुभएको थियो ।

सारथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको यो दोस्रो संकलन केन्द्र हो । देउरालीमा संकलन केन्द्र स्थापना भएपछि देवीटारका बचत कर्तालाई समेत सजिलो हुने संस्थाका अध्यक्ष दिलिप शर्माले बताउनुभयो ।

Post Views: 115

Spread the love
    

Facebook Comments

Next Post
आज बि.स.२०७८ साल असोज १६ गते शनिबारको राशिफल हेर्नुहोस्

आज बि.स.२०७८ साल असोज १६ गते शनिबारको राशिफल हेर्नुहोस्

काभ्रेमा साउन २५ गतेसम्म नि’षेधाज्ञा थप

जिल्ला प्रशासन कार्यालय काभ्रेको काम: 'निषेधाज्ञा' को आदेश जारी गर्ने, अनुगमन नगर्ने !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!