Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

भैंसेपाटी घटना अपडेट: धुलिखेल अस्पतालका डाक्टर घाईते

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रेको भैंसेपाटीमा एकसाथ ठोकिए चार वटा गाडी
Spread the love
    

अरनिको राजमार्ग अन्तर्गत काभ्रेको भैंसेपाटीमा भएको दुर्घटनामा धुलिखेल अस्पतालका डाक्टर घाईते हुनुभएको छ ।

आज दिउँसो ५ वटा सवारी साधन आसपास ठोदिएको र धुलिखेल अस्पतालका डाक्टर रचना श्रेष्ठ सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो ।

घाईते डाक्टरलाई उपचारका धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगा तर्फ जाँदै गरेका सावरी साधन एक आसपास ठोकिएका थिए ।

बा ३ ख ८३४२ नम्बरको मिनी ट्रकले एउटै दिशामा हिडिरहेका अन्य सवारी साधनलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

सोहि ट्रकले ठक्कर दिँदा बा १० च २७०१ नम्बरको निजी कार, बा ४ ख ३१९ नम्बरको ट्रक, ग १ च २३७६ नम्बरको निजी कार र बा १० च ५६८१ नम्बरको निजी कारमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Post Views: 228

Spread the love
    

Facebook Comments

Next Post
रानिवन छापका स्थानीयसंग मेयर वाईबा र सांसद हुमागाई: के भयो कुराकानी ?

रानिवन छापका स्थानीयसंग मेयर वाईबा र सांसद हुमागाई: के भयो कुराकानी ?

शनिबार नेकपा (एस) काभ्रे-काठमाडौं सम्पर्क मञ्चको भेला हुने

शनिबार नेकपा (एस) काभ्रे-काठमाडौं सम्पर्क मञ्चको भेला हुने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!