Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

भोलिदेखि धुलिखेल नगरपालिकाका सबै विद्यालयलाई भौतिक रूपमा पठनपाठन गर्न निर्देशन

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, शिक्षा
धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन
Spread the love
    

धुलिखेल नगरपालिकाले भोली सबै विद्यालयलाई भौतिक रूपमै उपस्थित भएर पठनपाठन गर्न निर्देशन दिएको छ । नगरपालिकाका उपसचिब माधवप्रसाद शर्माले आज बालविकास देखि कक्षा १२ सम्मका सबै विद्यालयले भौतिक रूपमा उपस्थित भएर पठनपाठन गर्न निर्देशन जारी गर्नुभएको हो ।

यसअघि नगरपालिकाले भदौ १८ गते एक सूचना जारी गर्दै बैकल्पिक सिकाईका विधी मार्फत ६ देखि १२ कक्षासम्म र आलोपालो विधी अपनाएर पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको थियो । विद्यालयहरूले त्यसै अनुसार पठनपाठन गर्दै आएका थिए ।

कोरोना भाईरसको संक्रमण कम हुदै गएकाले भौतिक रूपमा उपस्थित भएर पठनपाठन गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार २२ जना मात्रै कोरोना भाईरसका सक्रिय संक्रमित छन् ।

नगरपालिकाले बाल बिकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई यसअघि दिँदै आएको दिवा खाजा समेत ब्यवस्था गर्न सबै विद्यालयलाई भनेको छ । नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै लकडाउन सुरू भएपछि यो बर्षको पठनपाठन पनि नराम्रोसंग प्रभावित बनेको छ ।

Post Views: 267

Spread the love
    

Facebook Comments

Next Post
उग्रतिर्थ साकोसका सचिव शान्तमणि रिजाल गाेल्डमेडलद्वारा सम्मानित

उग्रतिर्थ साकोसका सचिव शान्तमणि रिजाल गाेल्डमेडलद्वारा सम्मानित

आज बि.स.२०७८ साल असोज १३ गते बुधबारको राशिफल हेर्नुहोस

आज बि.स.२०७८ साल असोज १३ गते बुधबारको राशिफल हेर्नुहोस

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!