Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेको ५ पालिकामा कोरोना संक्रमित शुन्य, सक्रिय संक्रमितको ८५ मात्रै

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन
Spread the love
    

काभ्रेको १३ मध्ये ५ वटा स्थानीय तहमा कोरोना भाईरसका संक्रमितको संख्या शुन्यमा पुगेको छ । पछिल्लो समय देशब्यापी रुपमा संक्रमण कम भैरहेको बेला काभ्रेका ५ वटा स्थानीय तहमा संक्रमितको संख्या शुन्यमा पुगेको हो ।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार संक्रमित शुन्य भएका स्थानीय तहमा चौरीदेराली, भुम्लु, तेमाल, रोशी र खानीखोला गाउँपालिका रहेका छन् । यी स्थानीय तहमा सक्रिय संक्रमितको संख्या एक जना पनि छैनन् ।

जिल्लाको नमोबुद्ध नगरपालिका र महाभारत गाउँपालिकामा १/१ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । त्यसैगरि मण्डनदेउपुर नगरपालिकामा २ जना, पनौती नगरपालिका ७ जना, बेथानचोक गाउँपालिकामा ९ जना, पाँचखाल नगरपालिकामा १२ जना, धुलिखेल नगरपालिकाकामा २२ जना र बनेपा नगरपालिकामा ३१ जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लाभर जम्मा ८५ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । जसमा होम आईसोलेसनमा ७९ जना रहेका छन् भने बाँकी ६ जना अस्पतालको आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झाले बताउनुभयो ।

Post Views: 133

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा एमाले फुट पछि बनेको एकीकृत समाजबादी पार्टीको फ्रन्ट लाईनमा को-को छन् ? (नामसहित)

यी हुन् नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीका लागि टुङ्गो लगाएको ६ जनाको नाम

मण्डनदेउपुर जवाफदेही निगरानी समूहद्वारा हिगुवापाटी-फेदी बैकल्पिक सडक अनुगमन

मण्डनदेउपुर जवाफदेही निगरानी समूहद्वारा हिगुवापाटी-फेदी बैकल्पिक सडक अनुगमन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!