Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार अपराध

काभ्रेमा मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने रमेश पक्राउ

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in अपराध, अपराध, गृहपृष्ठ, समाचार, समाज
काभ्रेमा मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने रमेश पक्राउ
Spread the love
    

जिल्ला प्रहरी कार्यालय काभ्रेले मुद्दा मिलाई दिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पनौती नगरपालिका वडा नम्बर ५ ढलमका २७ बर्षीय रमेश गिरी रहेका छन् ।

गिरीले जिल्ला अदालत काभ्रेको आदेशले एक कसूरमा पुर्पक्षका लागि थुनामा कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेको प्रतिवादी उपर लागेको कसूर मुद्दा मिलाई दिन्छु भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

गिरीले थुनामा रहेको प्रतिवादीको आफन्तसंग मिति २०७८ साल भदौ १६ गते देखि पटक-पटक गरी १ लाख २० हजार रूपियाँ लिई ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरीका सम्बन्धमा अनुसन्धानमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले अनुसन्धान गर्दा रमेशले जघन्य प्रकृतिको कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

गिरीले थुनामा रहेका प्रतिवादीलाई छुटाउन पीडित, प्रहरी, वकिल र फैसला गर्ने निकायसम्म मिलाउनु पर्छ भनि झुट्टा आश्वासन देखाई ललाई फकाई गरेको प्रहरीले जनाएको छ । गिरी उपर “मुलुकी अपराध संहिता, २०७४” को दफा २५३ आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूरमा आवश्यक अनुसन्धान भईरहेको बताइएको छ ।

Post Views: 193

Spread the love
    

Facebook Comments

Next Post
आज बि.स.२०७८ साल असोज १२ गते मंगलबारको राशिफल हेर्नुहोस्

आज बि.स.२०७८ साल असोज १२ गते मंगलबारको राशिफल हेर्नुहोस्

Ways to Date a great Asian Girlfriend

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!