Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

गोकुल बाँस्कोटा प्रमुख अतिथि रहेको कार्यक्रममा कसले बोल्यो अपशब्द ?

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
गोकुल बाँस्कोटा प्रमुख अतिथि रहेको कार्यक्रममा कसले बोल्यो अपशब्द ?
Spread the love
    

पूर्व मन्त्री गोकुल बाँस्कोटा प्रमुख अतिथि रहेको कार्यक्रममा दुर्ब्यवहार भएको पाईएको छ । पूर्व मन्त्री बाँस्कोटा आज मण्डनदेउपुर नगरपालिको ५ मा एमालेले आयोजना गरेको बृहत वडा भेला कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो ।

वडा भेलामा सहभागि हुँदा नम्बर ८ का अग्रज ब्यक्तिले आफुहरू माथि अपशब्द प्रयोग गरेको सुदिप चौलागाईले बताउनुभयो । सामाजिक सञ्जाल फेसबुकमा चौलागाईले लेख्नु भएको छ: आज मण्डनदेउपुर नगरपालिककाको ५ मा वडा भेलामा सहभागि हुँदा वडा नम्बर ८ को अग्रज ब्यक्तिले हामी माथि अपसब्द प्रयोग गरेको कारणले हामी कार्यक्रमबाट बाहिरियौ ।’

सुदिपको यो पोष्टको कमेन्ट बक्समा मण्डनदेउपुर नगरपालिकाका आधा दर्जनभन्दा बढीले अपशब्द बोल्ने मान्छेको नाम बताउन आग्रह गरेका छन् । तर सुदिपले अहिल्यै नबताउने र समय आएपछि सार्वजनिक गर्ने रिप्लाई दिनुभएको छ ।

मिलिजुली खबर डटकमसंग पनि सुदिपले आफुहरू माथि अपशब्द प्रयोग गरेर दुर्ब्यवहार भएको स्वीकार गर्नुभयो । मिलिजुली खबर डटकमले तपाई एमालेको संगठीत सदस्य वा शुभचिन्तक हो ? भनि सोधेको प्रश्नको जवाफमा सुदिपले आफु दुबै नभएको र केबल कार्यक्रममा सहभागी हुन् मात्रै गएको बताउनुभयो ।

कार्यक्रममा पूर्व मन्त्री गोकुल बाँस्कोटा, एमाले नगर कमिटी अध्यक्ष बिदुर सापकोटा, नेताहरू कञ्चन अधिकारी, रिता ढकाल, कुमार भट्टराई लगायतले सम्बोधन गर्नुभएको थियो ।

यस्तो छ स्टाटस

Post Views: 120

Spread the love
    

Facebook Comments

Next Post
आज बि. सं. २०७८ असाेज ११ गते, सोमवारको राशिफल हेर्नुहोस्

आज बि. सं. २०७८ असाेज ११ गते, सोमवारको राशिफल हेर्नुहोस्

काभ्रेको विकट खानीखोला गाउँपालिकामा अल्ट्रासाउन्ड प्रभावकारी बन्दै

काभ्रेको विकट खानीखोला गाउँपालिकामा अल्ट्रासाउन्ड प्रभावकारी बन्दै

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!