काभ्रेको तेमाल, भिमखोरी र देवभूमि बालुवा क्षेत्रमा विद्युत सेवा बन्द हुने भएको छ । अहिले साँढे ३ बजेदेखि विद्युत सेवा बन्द हुने पाँचखाल वितरण केन्द्रले जनाएको छ ।
पाँचखाल नगरपालिका वडा नम्बर १२ देवभूमि बालुवामा रहेको नयाँ ट्रान्सफर्मर चार्च गर्नु पर्ने भएकाले विद्युत सेवा बन्द गर्न लागिएको हो ।
Facebook Comments