Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एकैदिन मण्डनदेउपुर नगरपालिकाको ५ र ६ नम्बर वडामा नेकपा (एस) को सानदार विस्तारित भेला

मिलिजुली खबर by मिलिजुली खबर
९ महिना अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
एकैदिन मण्डनदेउपुर नगरपालिकाको ५ र ६ नम्बर वडामा नेकपा (एस) को सानदार विस्तारित भेला
Spread the love
    

काभ्रेमा संगठन विस्तारलाई तीब्रता दिएको नेकपा (एकीकृत समाजवादी) ले मण्डनदेउपुर नगरपालिकाको दुई वटा वडामा एकैदिन संगठनलाई पूर्णता दिएको छ । नेकपा (एकीकृत समाजवादी) ले मण्डनदेउपुर नगरपालिकाको ५ र ६ नम्बर वडामा विस्तारित बैठक सम्पन्न गरेको हो ।

वडा नम्बर ५ को विस्तारित बैठकले देवि प्रसाद ढकाल अध्यक्ष रहेको ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा रमेश ढकाल, सचिबमा टीका राम डोटेल र उप सचिबमा निल बहादुर शिवभक्ति रहनुभएको छ ।

आजै वडा नम्बर ६ मा पनि वडा कमिटीलाई पूर्णता दिईएको छ । दुबै वडाका प्रमुख अतिथि बिस्तारित बैठकलाई संविधान सभा सदस्य एवं एकीकृत समाजवादि पार्टीका केन्द्रिय प्रतिनिधि कृष्ण प्रसाद सापकोटा, विशेष अतिथिहरु बागमती प्रदेशका सांसद एवं जिल्ला पार्टी उपाध्यक्ष बसुन्धरा हुमागाई, जिल्ला अध्यक्ष एवं मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबा हुनुहुन्थ्यो ।

असोज १५ गतेभित्र नगरपालिकाका सबै वडाहरूमा वडा कमिटी गठन गर्ने गरी तयारी थालिएको अध्यक्ष गोकुल गौतमले जानकारी दिनुभयो ।

Post Views: 191

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे कांग्रेसमा हुमागाई समूहको बर्चस्व, आचार्य समूहको कन्तबिजोग !

काभ्रे कांग्रेसमा हुमागाई समूहको बर्चस्व, आचार्य समूहको कन्तबिजोग !

कांग्रेस बनेपा नगरसभापतिमा एक मत अन्तरले विजयी बने कर्माचार्य

कांग्रेस बनेपा नगरसभापतिमा एक मत अन्तरले विजयी बने कर्माचार्य

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!