Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

कांग्रेस भुम्लु गाउँपालिकाको सभापतिमा युवा नेता दावा लामा सर्बसम्मत निर्वाचित

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति, समाचार, समाज
काभ्रेमा कांग्रेसको पालिका अधिवेशन: कहाँ को बने सभापति ?
Spread the love
    

कांग्रेस भुम्लु गाउँपालिकाको सभापतिमा युवा नेता जितेन्द्रमान तामाङ (दावा) सर्बसम्मत निर्वाचित हुनुभएको छ । आज सकिएको पालिका अधिवेशनबाट सभापतिमा लामा सर्बसम्मत निर्वाचित हुनुभएको हो ।

सभापतिमा सर्बसम्मत निर्वाचित लामा तरूण दल काभ्रेको सचिव र बागमती प्रदेश दरूण दलको उपाध्यक्ष समेत रहनुभएको छ । समाजसेवीको रूपमा समेत लामा चिनिनुहुन्छ । नवनिर्वाचित गाउँपालिका सभापति लामाले लकडाउनका कारण छाक टार्न समस्या परेका सयौ भुम्लु गाउँपालिकाका स्थानीयलाई खाद्यान्न सहयोग गर्नुभएको थियो ।

त्यस्तै घर जान गाडी भाडा नभएका भुम्लु गाउँपालिकाबासी आफ्नो ब्यक्तिगत खर्चमा घरसम्म पुर्याएर सहयोग गर्नुभएको थियो । कांग्रेसका युवा माझ छुट्टै पहिचान सफल नवनिर्वाचित गाउँपालिका सभापति लामाले आगामी स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षको उम्मेदवारका लागि पार्टीभित्र आफुलाई मुख दाबेदारको रूपमा समेत उभ्याउनु भएको छ ।

नवनिर्वाचित गाउँपालिका सभापति लामाको टिममा उपसभापतिमा प्रेम लामा तामाङ र अनिता भण्डारी, सचिबमा सदिक्षा स्याङतान र अन्नतराज लामा, सहसचिबमा सुशन लामा र केशब महत निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा उषा लामा, बिमला पराजुली, नानीमाया पन्त, ईन्द्र कुमारी महत, अपला लामा, हिरा कुमारी लामा, सुरज लामा, प्रकाश तामाङ, रञ्जना लामा, रमिता तामाङ, भोलाराज गिरी, देब बहादुर पहरी, रविन लामा, सावित्री माझी, खड्कमान श्रेष्ठ, बिना श्रेष्ठ, सुन्दर कुमार लामा रहनु भएको छ ।

त्यसैगरि सुनिल कुमार उप्रेती, रेशम बहादुर माझी, ललित बहादुर खत्री, बल बहादुर खड्का, मनोज कुमार खड्का, सानु परियार, रामशरण पराजुली र सुबास पराजुली सहित ३६ जना निर्वाचित हुनुभएको छ ।

Post Views: 419

Spread the love
    

Facebook Comments

Next Post
एकैदिन मण्डनदेउपुर नगरपालिकाको ५ र ६ नम्बर वडामा नेकपा (एस) को सानदार विस्तारित भेला

एकैदिन मण्डनदेउपुर नगरपालिकाको ५ र ६ नम्बर वडामा नेकपा (एस) को सानदार विस्तारित भेला

काभ्रे कांग्रेसमा हुमागाई समूहको बर्चस्व, आचार्य समूहको कन्तबिजोग !

काभ्रे कांग्रेसमा हुमागाई समूहको बर्चस्व, आचार्य समूहको कन्तबिजोग !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!