Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे कांग्रेस पालिका अधिवेशन: पाँचखाल, पनौती र रोशीमा सभापति निर्विरोध निर्वाचित

मिलिजुली खबर by मिलिजुली खबर
८ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
कांग्रेस काभ्रेमा गुट ब्याटल सुरू: ‘आचार्य-हुँदैन, हुमागाई-हुन्छ, कार्यकर्ता-पर्यौ रणभुल्ल’
Spread the love
    

कांग्रेस काभ्रेको पालिका अधिवेशन चलिरहेको छ । १३ वटै स्थानीय तहमा अधिवेशन भैरहेको हो । कोशीपारी र डाँडापारी क्षेत्रमा पर्ने स्थानीयहरूमा पनि कांग्रेसको अधिवेशन भैरहेको छ ।

अहिलेसम्म प्राप्त विवरण अनुसार पाँचखाल, पनौती नगरपालिका र रोशी गाउँपालिकामा सभापति निर्विरोध निर्वाचित भएका छन् । पाँचखाल नगरपालिकाको नगरसभापता सञ्जय तामाङ, पनौती नगरपालिकामा रामशरण भण्डारी र रोशी गाउँपालिकामा दूधराज लामा निर्विरोध निर्वाचित हुनुभएको हो ।

बनेपा र धुलिखेल नगरपालिका र बेथानचोक गाउँपालिकामा मतदान भैरहेको छ । मण्डनदेउपुर नगरपालिकामा मतदान सकिएको छ । बेथानचोकमा उपसभापतिमा डिकमान लामा र ज्ञान बहादुर लामा निर्विरोध निर्वाचित हुनुभएको खबर प्राप्त भएको छ ।

Post Views: 138

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा कांग्रेसको पालिका अधिवेशन: कहाँ को बने सभापति ?

काभ्रेमा कांग्रेसको पालिका अधिवेशन: कहाँ को बने सभापति ?

धुलिखेलमा टिपर र मोटरसाइकल ठोक्किदा घा इते भएका सुमनको मृ त्यु

धुलिखेलमा टिपर र मोटरसाइकल ठोक्किदा घा इते भएका सुमनको मृ त्यु

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!