Tuesday, August 9, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

कांग्रेस नमोबुद्ध नगरसभापतिमा नयाँ ट्विस्ट, मधु प्यानलबाट पत्रकार पाण्डेले दर्ता गरे उम्मेदवारी

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
कांग्रेस नमोबुद्ध नगरसभापतिमा नयाँ ट्विस्ट, मधु प्यानलबाट पत्रकार पाण्डेले दर्ता गरे उम्मेदवारी
Spread the love
    

काभ्रे कांग्रेसको नमोबुद्ध नगर सभापतिमा पत्रकार रोशन पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यसअघि मधु आचार्य प्यानलबाट नमोबुद्ध नगरपालिकाको नगरसभापतिमा प्रस्ताव गरिएका ईन्द्र बहादुर दाहाल र शिव हुमागाईं प्यालनबाट कुन्साङ लामा बीच सहमति भएको केहि समय बित्न नपाउँदै मधु आचार्य प्यानलबाट पत्रकार पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

नगरसभापतिका दुई प्रत्यासी लामा र दाहालबीच लामा नगरसभापति र दाहाल उपसभापति बन्ने सहमति बनेको थियो । स्थानीय तहको निर्वाचनपछि दाहाललाई कार्यकारी नगरसभापतिको जिम्मेवारी दिनेगरी सहमति बनेको बुझिएको थियो ।

नगरसभापतिका दुई प्रत्यासी बीच सहमति भनेपनि निर्विरोध निर्वाचित भने घोषणा गरिएको छैन् । मधु आचार्य प्यानलबाट अर्कै उम्मेदवार आउने सक्ने आँकलन शिव हुमागाईं प्यालनले गरेको छ ।

नमोबुद्ध नगर सभापतिमा हाल सम्म पाण्डे र कुन्साङ लामाको उम्मेदवारी दर्ता भएको छ ।

Post Views: 196

Spread the love
    

Facebook Comments

Next Post
कांग्रेस बेथानचोक गाउँपालिका सभापतिमा ५ जनाको उम्मेदवारी दर्ता

कांग्रेस बेथानचोक गाउँपालिका सभापतिमा ५ जनाको उम्मेदवारी दर्ता

कांग्रेस काभ्रेमा गुट ब्याटल सुरू: ‘आचार्य-हुँदैन, हुमागाई-हुन्छ, कार्यकर्ता-पर्यौ रणभुल्ल’

काभ्रे कांग्रेस पालिका अधिवेशन: पाँचखाल, पनौती र रोशीमा सभापति निर्विरोध निर्वाचित

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

भुम्लुका उपाध्यक्ष तामाङले ब्यक्तिगत खर्चबाट विद्यालयलाई दिए दैनिक १० जार पिउने पानी

२३ श्रावण २०७९, सोमबार
आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

आफ्नो कार्यकर्ता जागिरबाट निकालेपछि बनेपामा एमालेको रोइलो

२३ श्रावण २०७९, सोमबार
मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

मछिन्द्रमान तामाङको प्रश्न बनेपाका मेयर शान्ति रत्नले कसरी अशान्ति फैलाए ?

२३ श्रावण २०७९, सोमबार
राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

राप्रपा धुलिखेलको बिशेष अधिवेशन, बुद्धराम ब्याञ्जुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२३ श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!